नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समितिको आयोजनामा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान एवं क्रियाशिल नवीकरण तथा वितरण विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम लौकहीमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समितिका सभापति ऐयुब अन्सारीको अध्यक्षता एवं अर्थमन्त्री एवं नेपाली कांग्रेस पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका सयौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








