ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

आवर कोशी by आवर कोशी
फाल्गुन १५, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद
34
SHARES
Share on FacebookShare on Twitter

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवार र कार्यकर्ता आक्रामक रुपमा प्रचारमा खटिएका छन् । उनीहरु मतदातालाई चुनावको मुख्य एजेन्डा, प्रतिबद्धता, चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयबारे बुझाइरहेका छन् । तर अधिकांश मतदाता भने कसलाई मत दिने भनेर खुलिसकेका छैनन् । उनीहरु अनुभवी, विकासप्रेमी, राष्ट्रवादी, विश्वासयोग्य र अनुशासित उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिँदै आएका छन् ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका जगदिशप्रसाद कुशियैत, राष्ट्रीय स्वतन्त्र पार्टीका दीपककुमार साह बीच यसक्षेत्रमा त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ । यी दलका चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सुशासन, आर्थिक विकासका विषयलाई जोड दिइएको छ ।

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

यसैबीच नेपाली कांग्रेस पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी नगमा शाहिद यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रको मतदाता समझ पुग्दै उनले नेपाली कांग्रेस पार्टी र रुख चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै आएकी छन् । कांग्रेसकी उम्मेदवार शाहिदले कृषि उद्यमशीलताको विकास, भूमिहीन सुकुम्वासी समस्या समाधान, जलवायु परिवर्तन न्यूनीकरण, सामुदायिक जङ्गलको संरक्षणलगायत विकासको स्पष्ट खाका तयार पारेको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने तथा मुलुकलाई आवश्यक कानुन बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन । आफू निर्वाचित भएमा युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीयस्तरमै नवप्रवर्तन र उद्यमशीलताका अवसरहरू सृजना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । राजनीति विशुद्ध सामाजिक सेवा भएकाले सामाजिक न्याय, सामाजिक सशक्तीकरण, आर्थिक रुपान्तरण यस क्षेत्रप्रतिको आफ्नो दायित्व भएको समानुपातिक उम्मेदवार नगमा शाहिदको भनाइ छ । उनले भनिन्, “म यही क्षेत्रमा जन्मिएँ । यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यसक्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छु ।’

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.