ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीमा सामाजिक संघसंस्थासंग समन्वय बैठक

आवर कोशी by आवर कोशी
जेष्ठ ३०, २०७९
कोशीमा सामाजिक संघसंस्थासंग समन्वय बैठक
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सामाजिक विकास समितिको अगुवाईमा कोशी क्षेत्रमा कार्यरक्त गैरसरकारी, सामाजिक संघसंस्थासंगको समन्वय बैठक सम्पन्न भएको छ । कोशी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक राजकुमार साहको अध्यक्षता तथा कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यतामा कोशी क्षेत्रमा कार्यरक्त तथा क्रियाशिल २० बढी गैरसरकारी, सामाजिक संघसंस्थाको उपस्थितीमा समन्वय बैठक सम्पन्न भएको हो । समन्वय बैठकमा सबै संघसंस्थाहरुले गर्दै आएको कार्यक्रम, त्यसको प्रभाव र प्रगति विवरण तथा अगामि आर्थिक वर्षमा गर्ने योजना, कार्यक्रम तथा बजेटको प्रस्तुतिकरण गरिएको थियो । बैठकमा संस्थाका प्रतिनिधिहरुले आ आफ्नो कार्यक्रमको प्रगति विवरण र अगामि योजना, कार्याक्रम तथा बजेट पेश गर्दै गाउँपालिकालाई नुमना बनाउने बारेमा सुझाव समेत दिएको कोशी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । एक करोड बढीको कार्यक्रम कोशी क्षेत्रमा गैरसरकारी तथा सामाजिक संघसंस्थाले गर्दै आएको समन्वय बैठकमा प्रस्तुत भएको विवरणले देखाएको छ ।
कोशी क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था परिर्वतनको अभियान नेपालले पहिलो पटक पालिकाले सबै सरोकारबालाहरुसंग भेटघाट र प्रस्तुतिको वतावरण भएको भन्दै प्रसंसा गरेको थियो । संस्थाका कमल कडेलले समन्वय बैठकलाई चौमासिक गर्न सुझाव समेत दिनुभयो । इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले इन्सकको तीन वर्षे कार्यक्रमको प्रगति विवरण र प्रभावको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यादवले गाउँपालिकाको भएको योजना, नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरि शिक्षा, स्वास्थ्य, खाध्य र आवाश अधिकारको क्षेत्रमा अभियानमुखी काम गर्दै आएको बताउनुभयो ।
यादवले गाउँपालिकाको अगामि वर्षको नीति तथा कार्यक्रममा शुशासनका लागि सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई कार्यविधि, संचार नीति, गैरसरकारी संस्था सम्बन्धी नीति तथा कार्यवीधि निर्माण, स्वास्थ्य संस्थामा चौमासिक औषधी खरिद र मौसम अनुसारको औषधीको आपुर्ती गर्नुपर्ने, स्वास्थ्य संस्था र विद्यालयहरुमा अनुगमन नियमित र प्रभावकारी गर्नुपर्ने सुझाव दिनुभयो ।
मानव अधिकार समूहका कोशी अध्यक्ष राजकुमार शर्माले स्वयमसेवक रुपमा थोरै खर्चमा पनि अभियानमुखी कार्यक्रम प्रभावकारी गरेको बताउनुभयो । शर्माले शिक्षा, स्वास्थ्य, खाध्य र आवाशको क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सेभ द अर्थका मनिष सुवेदीले आफूहरुले स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना प्रस्तुत गर्नुभयो । एचआरडीएसका राजकुमार कोईरालाले आपंगताको क्षेत्रलाई प्राथमिकतामा राखेको र ५ जनासम्मलाई उपचारमा सहयोग गर्ने बताउनुभयो । सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसेन मंसुरीले कोशीमा विभिन्न दातृ निकायबाट अगामि आर्थिक वर्षमा ६० लाख बढीको कार्यक्रम गर्ने बताउनुभयो । कोकनका हेमन्तराज पौडेलले आफ्नो कार्यक्रम प्रस्ुतत गर्दै मानवबेचविखन तथा ओसारपसार विरुद्धको अभियान र सूचना केन्द्र समेत संचालन गरेको जानकारी दिनुभयो । सि लिड्स कार्यक्रमका मोहन तिम्सिनाले जननिर्वाचित महिला जनप्रतिनिधिसंग काम गर्ने र उनीहरुको क्षमता विकासमा काम गर्ने जानकारी दिनुभयो । पालिकामा सि लिड्स कार्यक्रममा आठ लाख बढी वार्षिक खर्च गर्ने बताउनुभयो ।
रेडक्रस सोसाईटी लौकही उप शाखा सचिव धर्मेन्द्र विश्वासले आपतविपतमा सहयोग र राहतको कार्यक्रम गर्दै आएको बताउनुभयो । बैठकमा ओरेककी शान्ती दनुवार, पत्रकार मिकाईल आलम, राष्टिय अपांग महासंघका अनिल कुमार कुसियैत, ग्रामिण महिता विकास संस्थाका सुधा देव सरदार, रुट नेपालका धर्मेन्द्र कुमार मेहता, राष्टिय मावि शोभपनपुरका प्रधानाध्यापक हरेकृष्ण प्रसाद राउत, कार्यापालिका सदस्यहरु सरितादेवी मण्डल, ज्ञानु खतिवडा, बसिरन खातुन, सरजुग सरदार, सदस्य दुर्गी देवी सदा, सतनी सरदार, मुरर्सिद अन्सारी, इन्द्रदेव उराँव, सोनुकुमार यादव, केशव दाहाल, सूचान अधिकृत रितेश कुमार झा, करुना फाउन्डेन्सनका संयोजक भारती देव, कोशी महिला, जेष्ठ नागरिक तथा बालबालिका शाखाका रितामाया मगर, सुशिला साह, बालकुमारी विक, रामसुन्दर मेहता सहितको उपस्थिती रहेको थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.