ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ऐयुब नेतृत्वको टीमले टुङ्गो लगायो महिला उम्मेदवार

आवर कोशी by आवर कोशी
कार्तिक २६, २०७८
१४ औं महाधिवेशन : सुनसरी ४ बाट एकताको संदेश
56
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी नेतृत्वको टीमले महाधिवेशन प्रतिनिधि महिला उम्मेदवारहरुको टुंगो लगाएको छ । ऐयुब अन्सारी नेतृत्वको टीमबाट सुनसरी क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने महिला उम्मेदवारको टुंगो लगाएको हो । ऐयुब नेतृत्वको टीमबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने सातजना महिला उम्मेदवारहरुमा अनितादेवी यादव, मुना रिजाल, अनु गुरुङ, शुशिला खनाल पौडेल, मिरा पोखरेल, फरिदा खातुन र राधिका कटुवाल रहेकी छिन् । उम्मेदवारहरुको टुंगो लागेसँगै प्रचारप्रसार अभियानलाई उनीहरूले तीव्रता दिएका छन् । सुनसरी जिल्लामा मंसिर ३ गतेदेखि हुन गइरहेको निर्वाचनको लागि उम्मेदवारीहरुले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका हुन ।

सबै जातजाति र समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी महिला उम्मेदवार छनोट गरिएको बताउदै सभापति ऐयुब अन्सारीले पुरुषतर्फ सम्भावित उम्मेदवार बन्ने व्यक्तिको संख्या आवश्यकता भन्दा बढी देखिएकाले उम्मेदवार छनोट गर्न केही समय लागेको बताए । आज वा भोलिसम्ममा थप १७ जना पुरुष उम्मेदवारहरुको समेत टुंगो लाग्ने उनको भनाइ छ । ऐयुब अन्सारीको नेतृत्वमा सुनसरी क्षेत्र नम्बर ४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, सदानन्द मण्डल, शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला,हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,मनोज साह,परमानन्द मेहता, जीवन विष्ट, सुरेन्द्र गुप्ता, राजु ढकाल, लक्ष्मी फुयाल, प्रकाश खड्का, सरजुग सरदार, बौवालाल मेहतालगायत देखिएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा जम्मा २४ जना निर्वाचित हुने भएकोले सातजना महिला उम्मेदवार टुंगो लगाएको ऐयुब नेतृत्वको टीमबाट थप १७ जना उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसका वर्तमान सभापतिसँगै कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारीविरुद्ध जमिल अख्तर आजादले क्षेत्रीय सभापतिका लागि प्रचारप्रसारलाई तीव्रता दिएका छन् । क्षेत्रीय सभापति निर्वाचित भएपछि नेपाली काङ्ग्रेस पार्टीलाई एकीकृत गर्दै पहिलोपटक संघीय संरचनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई जिताउन सफल भएका ऐयुब अत्याधिक मतले जित्ने सम्भावना प्रवल देखिएको नेपाली काङ्ग्रेस कोशी गाउँपालीकाका उपसभापति रघुनाथ देवको भनाइ छ । ´ऐयुब अन्सारीले पाएका अवसरलाई सदुपयोग गर्दै काङ्ग्रेस पार्टीलाई बलियो बनाउने काम गरेका छन् उनले भने त्यसैले क्षेत्र नम्बर ४ मा उहाँबाहेक अर्को कुनै विकल्प छैन ।` अर्को खेमाबाट ऐयुबविरुद्ध सभापति पदमा उम्मेदवारी दिएका जमिललाई नेपाली काङ्ग्रेस नेताकार्यकर्ताले पत्याउने कारण नदेखिएको कोशी गाउँपालीका नेपाली काङ्ग्रेसका सहसचिव जगदीश कामैतको दाबी छ । क्षेत्रीय सभापतिका लागि ऐयुब अन्सारीको नेतृत्वमा इनरुवा नगरपालिका ३ का रोशन खड्का र भोक्राहा नरसिंह गाउँपालीका ३ का जुगेश्वर यादव सचिव र जितेन्द्र यादव सहसचिव पदका उम्मेदवार देखिएका छन् भने अर्को खेमाबाट जमिल अख्तरको नेतृत्वमा सचिवमा इनरुवाका धीरज भट्टराई र पूर्णराज यादवले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    564 shares
    Share 226 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    522 shares
    Share 209 Tweet 131
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.