ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी प्रहरीद्वारा १८० केजी गाँजा बरामद

आवर कोशी by आवर कोशी
मंसिर २, २०७८
सुनसरी प्रहरीद्वारा १८० केजी गाँजा बरामद
71
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगंज गाउँपालीका ४ स्थित यादव टोलबाट ईलाका प्रहरी कार्यालय देवानगंज,प्रहरी चौकी र बिओपी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले आकस्मिक चेकजाँचको क्रममा १८० केजी गाजा बरामद गरेको छ । प्र १-०४-००१ त ०६६६ नम्बरको ट्याक्टरको ट्रलीभित्र लुकाएर भारततर्फ लादै गरेको उक्त परिणामको गाजा सुनसरी प्रहरीले बरामद गरेको हो ।

सन्तोषकुमार मेहता नाम गरेका व्यक्ति मोटरसाईकलमा आई निजको करिब ५० मिटर पछाडी आउँदै गरेको ट्रयाक्टर भारतमा पराल ल्याउन जानु पर्नेछ छाडीदिनु पर्‍यो भनि कुराकानी गरिरहेको अवस्थामा पछाडी आउदै गरेको उक्त ट्रयाक्टरका चालकले ईन्जिन खोली ट्रली त्यही छाडी ईन्जिन मात्र लिइ चालक भागेको देखेपछि प्रहरीले मोटरसाईकल चालक सन्तोष कुमार मेहता पनि भाग्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

ट्याक्टर चालकले ट्रलीलाई छाडी गएपछी शंका लागी चेकजाँच गर्दा ट्रली भित्र फल्स बेसबक्स बनाईएको भेटिएपछि बेस बक्सको नटबल्टु खोली हेर्दा सो भित्र सेतो रंगको प्लाष्टिकको ९० बटा पोका फेला परेको हो । प्रत्येक पोकाको तौल दुई केजी रहेकोमा ९० पोकामा १८० केजी गाँजा जस्तो बस्तु बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट इन्स्पेक्टर बद्रीविक्रम दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले देवानगन्ज – ४ कौवाखोज स्थित बाँसको झाँङमा लुकाई राखिएको प्र-१-०४-००१ त ०६६६नम्बरको ट्रयाक्टरको ट्रली, सन्तोषकुमार मेहता र निजले प्रयोग गरेको को.२९.प.८४८६ नं.को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकोे सुनसरी प्रहरीले जनाएको छ ।

Related Posts

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

Read more
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.