लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ को सम्पन्न मतपरिणामअनुसार जम्मा मत ६६२ मध्ये ६५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पदको लागि वर्तमान सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी र जमिल अख्तर आजाद चुनावी मैदानमा छन् ।

क्षेत्रीय सभापति पदमा पुनः ऐयुब अन्सारी निर्वाचित हुने सम्भावना प्रबल देखिएको बताइएको छ । सभापति पदमा ऐयुब अन्सारी ६० देखि १०० मतअन्तरले निर्वाचित हुने आवर कोसी मिडिया प्रालिले गरेको सर्वेक्षणमा पाइएको छ । पछिल्लो अपडेटअनुसार मतदान ७ बजेपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








