ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अभियुक्तले आफ्नै मृत्युदर्ता बनाएपछि…

आवर कोशी by आवर कोशी
मंसिर ७, २०७८
अभियुक्तले आफ्नै मृत्युदर्ता बनाएपछि…
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । लामो समयदेखि फरार रहेका डाका मुद्दा एक अभियुक्तले कानुनी कारबाहीबाट बच्न आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ ।डाका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला वार्ड नम्बर १ हाल इनरुवा नगरपालिका ७ का अजिज मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर उम्कने प्रयास गरेको खुलेको हो ।

२०६८ सालमा रामधुनी ५ का जैयस कुमार साहको घरमा मियाँ लगायतका तीनजनाको समूहले डाका गरेका थिए । उनीहरूलाई जिल्ला अदालतले २०७५ असार ११ गते जनही ६ वर्ष कैद र ९९ हजार जरिवाना फैसला गरेको थियो । मियाँलाई समेत डाका मुद्दामा अदालतले ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले आफू जिउँदो रहँदै आफू जिउँदो रहँदै डाका मुद्दाका फरार अभियुक्त मियाँले कानुनी कारबाहीबाट उम्कन झुठो मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको बताए । मियाँले २०७४ पुष २७ गते आफ्नो मृत्यु भएको भनेर स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट फर्जी मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए ।

प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजिजको मृत्यु भइसकेको भन्दै आफुलाई अजिजका भाईका रूपमा चिनाउदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजिज भएको सनाखत गरेपछि मात्र उनलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेपनि मंगलबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले पक्राउका लागि गरेको प्रयासमा उम्कदै आएका उनी ‘अजिजको मृत्यु भैसकेको छ, उ फटाहा नै थियो’ भन्दै ढाँट्दै आएका थिए । आफू अजिजको भाइ भन्दै भ्रम छर्दै आएको जनाउँदै एसपी थापाले पक्राउ परेका मियाँमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको जानकारी दिए । यसैबीच सुनसरी प्रहरीले चारमहिनाको अवधिमा विभिन्न मुद्दाका फरार ५६५ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साउनदेखि कार्तिकसम्म ५६५ जना फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै डेढ करोडबढीको विभिन्न सामान बरामद गरेको जनाएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.