लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ को ताजा मत परिणामअनुसार ऐयुब अन्सारी नेतृत्वको प्यानल जित उन्मुख देखिएको छ । हिजोसम्पन्न मतदानमा खसेको ६५४ मध्ये पछिल्लो मतपरिणामअनुसार ५ सयको मतगन्ना हुँदा वर्तमान सभापति अन्सारी नेतृत्वको प्यानल जित उन्मुख देखिएको हो ।
यस्तो छ ताजा मतपरिणाम



इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








