लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न मतपरिणामको सुरुवाती नतिजाअनुसार सभापतिमा ऐयुब अन्सारीले फराकिलो अग्रता लिएका छन् । जम्मा खसेको ६६२ मतमध्ये १०० मत गन्नाहुँदा ऐयुब अन्सारीले ६५ मत ल्याएका छन् भने जमिल अख्तर आजादले ३१ मतमात्र ल्याएका छन् । यसैगरी सचिवमा ऐयुब अन्सारीको प्यानलबाट उम्मेदवारी दिएका रोशनकुमार खड्का र जुगेश्वर यादवले अग्रता लिइरहेका छन्
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








