ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

१ करोड ४२ लाख लागतमा झापामा बिओपी स्थापना

आवर कोशी by आवर कोशी
माघ २०, २०७८
१ करोड ४२ लाख लागतमा झापामा बिओपी स्थापना
43
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । झापा जिल्लाको कचनकवल गाउँपालीका ४ स्थित खुट्टामुनीमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाको उद्घाटन गरिएको छ । स्थानीय समाजसेवी रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशले निशुल्क दिएको ९ कठ्ठा ६ धुर जग्गामा १ करोड ४२ लाख एकहजार २३९ रुपैयाँलागतमा निर्माण गरिएको नवनिर्मित बिओपी केचना झापाको भवनको १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त बिओपी स्थापना गरिएको हो ।

बिओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विषम परिस्थितिमा मुलुक र जनताको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको बताउदै सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा थप मजबुत बनाईराख्न स्थापना गरिएको नयाँ बिओपी महत्त्वपूर्ण सावित हुने बताए । शान्ति सुरक्षा कायम राख्दै सीमा सुरक्षा र कोभिड नियन्त्रणमा सशस्त्र प्रहरीको उल्लेखनीय योगदान रहेको भन्दै उनले सशस्त्र प्रहरीको प्रशंसासमेत गरे । सोही कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सीमा सुरक्षामा वर्तमान प्रदेश सरकार कटिबद्ध भएर लागेको दाबी गरे । सीमा सुरक्षामा सुरक्षाकर्मीसँगै नागरिकको समेत दायित्व उत्तिकै महत्त्वपूर्ण भएको बताउदै उनले भने “मुलुकको एक इंच जग्गा पनि तलमाथि हुन नदिन प्रदेश सरकार संवेदनशील भएर लागेको छ ।” प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित १ करोड ४२ लाख एकहजार दुईसय ३९ रुपैयाँ लागतमा बिओपी केचना झापाको भवन निर्माणकार्य धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालि गरेको हो ।

उक्त कार्यक्रममा बिओपी स्थापन गर्न निशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशलाई मुख्यमन्त्री राई,मन्त्री कार्की र प्रदेश नम्बर १ सशस्त्र प्रहरी बल बाहिनी मुख्यालयका प्रमुख डिआइजी कमल गिरीले संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न सहयोग गर्ने जग्गादाता,स्थानीय जनप्रतिनिधि,समाजसेवीलगायतलाई धन्यवाद ज्ञापनपत्र गर्दै डिआइजी गिरीले सशस्त्र प्रहरी बल सीमामा सुरक्षासँगै अपाराधिक गतिविधि र चोरीपैठारी नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिदै आएको दाबी गरे । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य सचिव डाक्टर रामप्रसाद घिमिरे, कचनकवल गाउँपालीकाका अध्यक्ष अन्जार आलम, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसएसपी विश्वकुमार भट्टराई, नेपाली सेना नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापा, नम्बर २ गण हेक्वा झापाका एसपी विश्वमणि पोखरेल, नम्बर ३८ रिजर्भ गण हेक्वा झापाका गणपति एसपी सुभाष भट्टराई,पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

by आवर कोशी
अशोज २६, २०८२
0

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले प्रहरी प्रमुखकै नाममा रहेको सो नम्बर प्रयोग गरी स्थानीय...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.