ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

युवाहरूलाई नेतृत्व विकास तालिम

आवर कोशी by आवर कोशी
फाल्गुन ११, २०७८
युवाहरूलाई नेतृत्व विकास तालिम
54
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा युवाहरूलाई लक्षित गरेर नेतृत्व विकास तालिम आयोजना गरिएको छ । कोशी गाउँपालीका ८ भण्टाबारीस्थित रहेको मदरसा दारुसलाम भण्टाबारीको प्राङ्गणमा कोशी गाउँपालीकाको सहयोग एवं जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जनसम्पर्क मिडिया प्रालिले आयोजना गरेको एकदिने युवाहरूलाई नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो ।

कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्षको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा युवाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले सीमावर्ती क्षेत्रको वर्तमान सामाजिक अवस्था, लागूऔषध सेवन,ओसारपसार एवं कारोबार त्यसबाट पर्ने असर र बच्ने उपाय, साइबर अपराध र ट्राफिक नियन्त्रणका बारेमा प्रशिक्षण दिएका थिए भने मानव अधिकार संजाल सुनसरीका संयोजक रमेश भट्टराईले नेतृत्व विकासका बारेमा प्रशिक्षण दिए ।

सोही कार्यक्रममा सामाजिक क्षेत्रका अग्रसर रहेका भोक्राहा नरसिंह गाउँपालीकाका बेलाल अन्सारीले युवाहरूलाई नेतृत्व गर्न आवश्यक पर्ने तत्त्वका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए । समाज देखिएको सामाजिक विकृति न्यूनीकरण तथा नियन्त्रण गर्न युवावर्ग अहम् भूमिका हुने भएकाले उनीहरूलाई लक्षित गरेर नेतृत्व विकास तालिम आयोजना गरिएको कोशी गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

युवाहरूलाई सामाजप्रति जिम्मेवार बनाउदै उनीहरूका हकअधिकार र दायित्वका बारेमा गाउँपालीकाले सामाजिक विकास अन्तर्गत कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको उनको भनाइ छ । उक्त कार्यक्रममा कोशी गाउँकार्यपालीका सदस्य सर्जुग सरदार, स्थानीय दिलजान आलम, सादिस आलम,सितोश दास,मासुम राजा, अब्दुल रज्जाक, ओसिम आलम, शाहिद आलम, सहवाज आलम, तन्विर आलम,अबु तलहा, स्थानीय संचारकर्मी सज्जाद आलम, पप्पु यादव,सीमा प्रहरी चौकी भण्टाबारीका इन्चार्ज सई नागेश्वर थानदार, मदरसा दारुसलाम भण्टाबारीका मौलाना प्रवेज आलम,मास्टर ओली महम्मद, ऐजाज अली, सैनुल हक,कासिम आलम ,अन्सार खान,नाजिर आलम,अल्फेज आलम, सिबुतुल्लाह मियाँलगायतका ६५ जनाबढीको उपस्थिति रहेको थियो ।

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

by आवर कोशी
कार्तिक २, २०८२
0

कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.