ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अध्यक्ष अन्सारीद्वारा धर्मशालाको उद्घाटन

आवर कोशी by आवर कोशी
चैत्र २५, २०७८
अध्यक्ष अन्सारीद्वारा धर्मशालाको उद्घाटन
72
SHARES
Share on FacebookShare on Twitter

कोशी ब्यारेज । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले वडा नम्बर ८ स्थित कोशी ब्यारेजमा निर्माण गरिएको धर्मशालाको उद्घाटन गरेका छन् । शुक्रबार दिउँसो आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष अन्सारीले सो धर्मशालाको उद्घाटन गरेका हुन । उक्त तीनकोठे धर्मशाला कोशी गाउँपालीकाको १० लाख सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।

सोही अवसरमा आफ्नो मन्तव्य राख्दै गाउँपालीकाका अध्यक्ष अन्सारीले निर्वाचित भएपछि आफू हरेक वर्ग र समुदायको भावना र मर्म बुझेर चौतर्फी विकास निर्माणकार्य गर्दै आएको बताए । पर्यटकीय स्थल समेत रहेको कोशी ब्यारेजमा बाहिरबाट आउने भक्तजनहरुलाई राति आराम गर्न समस्या भएको गुनासो आएपछि आफूले तत्कालै धर्मशाला निर्माण गर्न निर्देशन दिएको उनको भनाइ छ । आफ्नो कार्यकालमा हालसम्म कोशी गाउँपालीका क्षेत्रमा ४० वटा भन्दा बढी नयाँ मन्दिर निर्माणकार्य गर्न बजेट विनियोजन गरेको बताउने अध्यक्ष अन्सारीले कतिपय १९ वटा मन्दिरको निर्माणकार्य सकिएको र अन्य २१ वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी गराए ।

जनताले आफूलाई विकास गर्नका निम्ति गाउँपालीका अध्यक्ष पदमा मतदान गरेकोले कुनै पक्षसँग विभेद नगरी हरेक क्षेत्र,वर्ग र जातजातिलाई समेटेर काम गरेको उनको भनाइ छ । कोशी ब्यारेजबासीले भोग्दै आएको बाढी समस्या अन्त्य गर्न भारतीय पक्षसँग सहकार्य गरेर दीर्घकालीन समस्या समाधानतिर आफू कटिबद्ध भएर लागेको अध्यक्ष अन्सारीको कथन छ । नेपाली काङ्ग्रेस भनेको कुरा कार्यान्वयन गर्ने पार्टी भएको तर्क गर्दै उनले आफू सोही पार्टीको सच्चा कार्यकर्ता भएकाले आफूले गरेको प्रतिबद्धताअनुसार जनभावनाअनुसार काम गरेको बताए ।


सोही कार्यक्रममा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव,वडा नम्बर ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादव,नेपाली काङ्ग्रेस कोशी गाउँपालीका वडा नम्बर ८ का सभापति बलराम क्षेत्री, नेपाली काङ्ग्रेस कोशी गाउँपालीकाका उपसभापति रघुनाथ देव, सहसचिव जगदीश कामैत,क्षेत्रीय सदस्य उसमान मियाँ, कमरुद्दिन मियाँ, मन्जुर आलम, सुरज मण्डल,रामपृत मण्डल,कोशी गाउँपालीका प्राविधिक प्रमुख रोशन शर्मा,सामाजिक शाखा प्रमुख राजकिशोर मेहता,ओभरसियर मुन्ना ठाकुर,ताहिर मियाँ, ध्यानी मण्डललगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम उपेन्द्र मण्डलले संचालन गरेका थिए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.