ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भोक्राहा–नरसिंह अध्यक्ष पदमा राजेन्द्रको दाबी

आवर कोशी by आवर कोशी
चैत्र २७, २०७८
भोक्राहा–नरसिंह अध्यक्ष पदमा राजेन्द्रको दाबी
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का पुर्व क्षेत्रीय सचिव राजेन्द्र प्रसाद मेहता आउँदो स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएको छ । आउँदो स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अहिले उम्मेदवारहरुको नाम चर्चामा आउन थालेपछि भोक्राहा नरसिंहमा समेत मेहताले टिकट पाउने चर्चा सुरु भएको हो । नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा पुर्व नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहताको अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएपछि अहिले प्रचार प्रसारमा उनी व्यस्त भएका छन् ।

नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकामा धेरै जना आकांक्षीहरु रहेपनि मेहताको नाम अग्र स्थानमा रहेपनि टिकट कसले पाउने हो भनेर कुनै सुरसार भएको छैन् । मेहता अहिले नेपाली कांग्रेसलाई जिताउने अभियानमा लागि परेका छन् । जनताको घरदैलोमा पुगेर नेपाली कांग्रेसको रुख छापमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई जिताउनुपर्ने जोड दिदै आएको छ । मेहताले मतदाताहरुसँग भेटघाट र छलफलमा व्यस्त भएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेहता अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने कांग्रेसका उम्मेदवारले चुनाव कसरी जित्ने भन्ने रणनीति तय गर्दै अगाडि बढिरहेका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्व सचिव भएर पार्टीको संगठनलाई बलियो बनाएको उनले दाबी गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा आफु योग्य भएकाले पालिकाको अध्यक्ष पदमा टिकट दिनुपर्नेमा उनले जोड दिएका छन् ।

राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्वसचिव हुन् । मेहता नेपाली राजनीतिकमा लामो संघर्षपछि उदय भएका युवा नेता मेहता अहिले भोक्राह नरसिंह गाउँपालिका बाहेक अन्य पालिकामा समेत परिचित छन् ।नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट उदय भएका मेहता ग्रामिण क्षेत्रबाट विद्यार्थी जिवनबाट राजनीतिको यात्रालाई निरन्तरता दिदै अगामी बैशाख ३० गते हुने निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका प्रमुख दावेदारका रुपमा रहेका छन् । सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–७ निवासी हुन राजेन्द्र प्रसाद मेहता ।

तत्कालिन नेपाल विधार्थी संघ नरसिंह–३ को वडा सभापति, जनता माविमा नेविसंघको सभापति, नरसिह गाविस सभापति, सुनसरी क्षेत्र नम्बर–५को नेविसंघ सभापति, नेविसंघ जिल्ला उपसभापति र सचिव पदमा रहेको कांग्रेसको संगठनलाई बलियो बनाउन अहोरात्र खटेर इमान्दार कार्यकर्ताको परिचय दिएपछि अहिले योग्य र समक्ष भएका मेहता युवाको नेतृत्व लिन तयार हुदै भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको रुपमा चर्चा हुन थालेको छ । मेहता २०५६ सालमा सुनसरी बहुमुखी क्याम्पस इनरुवाको उपसभापति पदमा २ मतले पराजित भएपनि संघर्षलाई निरन्तरता दिँदै राजनीतिकमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.