ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

हरिनगरमा काँग्रेसबाट माओवादीमा प्रवेश

आवर कोशी by आवर कोशी
बैशाख १७, २०७९
हरिनगरमा काँग्रेसबाट माओवादीमा प्रवेश
67
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिका वडा नं. ५ बसन्तपुरका पुराना काँग्रेस नेता सहाबुद्दीन अन्सारी (हसामुद्दीन) सहित दर्जनाै काँग्रेसी समर्थक तथा केही सक्रिय सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बसन्तपुरस्थित हसामुद्दीन निवासमा नेकपा माओवादी नेता तथा पूर्वमन्त्री जाकिर हुसैनले नेपाली काँग्रेस र केही एमाले समर्थकहरूलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराए ।

नव प्रवेशीहरूलाई प्रवेश गराउँदै पूर्वमन्त्री हुसैनले चुनावी असन्तुष्टिले गर्दा मात्र हाेइन, माओवादी केन्द्रकाे वैचारिक नीति र निरन्तर क्रान्तिकाे आन्दाेलनलाई बुझेर नयाँ साथीहरू माओवादी केन्द्रमा एकाकार हुनुपर्ने बताए । ‘हसामुद्दीन जीसँग लामाे समयदेखि हाम्राे कुराकानी चल्दै आएकाे थियाे र उहाँ पहिलेबाटै माओवादीतर्फ आकर्षित हुनुहुन्थ्याे’, उनले बताए ।

प्रवेश कार्यक्रममा बाेल्दै हसामुद्दीनले लामाे समयदेखि काँग्रेसकाे झाेला बाेकेर जनताले सुख नपाउने रहेछ । हामीले पुर्खाहरू काँग्रेसमा भएकाेले त्यसकाे माेह त्यागेर बाहिरकाे आकासलाई हे-याैं भने काँग्रेसमा अन्धकार मात्र रहेकाे पाउने छाैं । हामी नव प्रवेशी सबैले उत्पीडित वर्गकाेलागि काम गर्ने पार्टी माओवादी मात्र रहेकाे देखेर याे पार्टीलाई हृदयदेखि अंगालेकाे बताए ।

यसअघि फाेरमका सत्यनारायण मेहता, एमालेबाट विजयी वडाध्यक्ष सबीब मियाँ, एमाले गाउँ पार्टी उपाध्यक्ष समीम अन्सारी पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले एमालेबाट प्रवेश गरेका वडाध्यक्ष सबीब मियाँलाई वडाध्यक्षमा उम्मेदवार बनाएकाे छ ।

कार्यक्रममा बसन्तपुरका एक सयकाे हाराहारीमा आम जनताकाे उपस्थिति रहेकाे थियाे भने नेकपा माओवादीका प्रदेश सदस्य दिल माे. मियाँ, पालिका अध्यक्ष माेहन यादव, सचिव तुफेल अहमद, काेषाध्यक्ष सत्यनारायण मेहता र वडा नं. ५ का अध्यक्षका उम्मेदवार सबीब मियाँकाे उपस्थिति रहेकाे थियाे ।

Related Posts

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
प्रदेश

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

Read more
सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

माघ ५, २०८२
कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

पुस २८, २०८२
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    694 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.