ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

दुई ठूला दलसँगै प्रतिष्पर्घामा उत्रिएका अन्य दलहरुको तुलनामा जसपा सशक्त प्रतिद्धन्दीको रुपमा

आवर कोशी by आवर कोशी
बैशाख १८, २०७९
दुई ठूला दलसँगै प्रतिष्पर्घामा उत्रिएका अन्य दलहरुको तुलनामा जसपा सशक्त प्रतिद्धन्दीको रुपमा
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवाको चुनावी अभियानमा दुई ठूला दलसँगै प्रतिष्पर्घामा उत्रिएका अन्य दलहरुको तुलनामा जनता समाजवादी पार्टी (जसपा) यसपटकको चुनावमा सशक्त प्रतिद्धन्दीको रुपमा देखिएका छन् ।

नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालेको मतमा असर पु¥याउने पूर्व आँकलन सर्वत्र गरिरहेको अवस्थामा सो पार्टीले मेयर र उपमेयर पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जसपालाई नेपाली कांग्रेस र नेकपा एमालको निकट प्रतिद्धन्दीको रुपमा देखिएका हुन् ।

इनरुवामा कांग्रेस नेतृत्वको गठबन्धन गर्न जसपा, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले हरसम्भव प्रयत्न गर्दा कांग्रेस नेतृत्वले गठबन्धन गर्न नमानेपछि अन्तिममा एक्ला एक्लै चुनावमा प्रतिष्पर्घा गर्ने निधोमा दलहरु पुगेपनि आन्तरिक रुपमा भने जसपा, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर जाने तयारीमा थियो ।

सोही तयारी अनुसार जसपाले मेयर, माओवादी केन्द्रले उपमेयर र समाजवादीले केही वडा पाउने गरी मनोनयन दर्ता गराउने तयारी गरिरहँदा माओवादी केन्द्रले मेयर र उपमेयसहित १० वटै वडामा उम्मेदवारी दिएपछि आन्तरिक गठबन्धनको तयारी विफल भएको थियो ।

गठबन्धनमा माओवादीले जसपा र एकीकृत समाजवादीलाई कमजोर शक्तिका रुपमा आँकलन गर्दै आफूलाई एमाले र कांग्रेस बराबरको शक्तिमा लिएपछि चिढिएको एकीकृत समाजवादीले जसपाका मेयर र उपमेयरका उम्मेदवारलाई समर्थन गरेर इनरुवा ३ र ६ मा जसपाको समर्थन आफूले लिने गरी पहल थालेको छ ।

एकीकृत समाजवादीको समर्थन पाउने सम्भावनामा रहेको जसपा नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट पक्षको समेत साथ सहयोग पाउने बैकल्पिक शक्तिको रुपमा देखिएको छ ।

अन्य ठूला दलले इनरुवाका वडा टोलमा चुनावी माहौल सृजना गर्नु अगावै आफूलाई एजेण्डालाई लिएर पुगेको जसपाले यसपटक अनपेक्षित रुपमा मत पाउने आँकलन गरिएका कारण जसपाका उम्मेदवार दिलिपचन्द साहु ठूला दलका लागि खतरा बन्न पुगेका छन ।

चुनावी अभियानको परिचालन र ब्यवस्थापनमा कमजोर देखिएपनि जसपा मतदाताको बिचमा भने चर्चाको दलको रुपमा रहेको देखिन्छ ।

जसपाका उम्मेदवारले उठाएको एजेण्डा, युवा उम्मेदवार, मधेस आन्दोलनको लिगेसी, इनरुवाको शिक्षा र स्वास्थ्यको समस्यामा उजागर गरेको कारण मतदाताहरु जसपाप्रति आर्कषित देखिन्छन् ।

इनरुवामा एमाले र कांग्रेस दुबै ठूलाभित्रका असन्तुष्टीका कारण विकल्प बनेको जसपाका उम्मेदवारलाई नै आफ्नो मुख्य प्रतिष्पर्घीको रुपमा लिन थाल्दा जसपा बलियो बनेको आँकलन गर्न थालिएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.