ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसीमा काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढ्दै

आवर कोशी by आवर कोशी
बैशाख २०, २०७९
कोसीमा काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढ्दै
104
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएको कोसी गाउँपालिकामा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएसँगै सदरमुकाम इनरुवा,कोसी,हरिनगर,भोक्राहा नरसिंह,देवानगंजलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढेको हो ।

आगामी वैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको लागि कोसी गाउँपालीका अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका ऐयुब अन्सारी मैदानमा उत्रिएका छन् भने उपाध्यक्ष पदका लागि अनितादेवी यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।

स्थानीय तह निर्वाचनमा टिकट पाएका उम्मेदवारहरुलाई जिताउन नेपाली काङ्ग्रेस पार्टीले प्रचारप्रसार अभियानलाई तीव्रता दिएको सभापति अन्सारले जानकारी दिए । सोही क्रममा अन्सारीको नेतृत्वमा कोसी गाउँपालीका ८ भण्टाबारीमा मंगलबार दिउँसो सयौंको संख्यामा नेताकार्यकर्तासहित घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।


सयौंको संख्यामा रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निकालिएको उक्त बृहत मोटरसाइकल र्‍यालीमा कांग्रेस जिन्दावाद, अध्यक्ष ऐयुब अन्सारी सहितका उम्मेदवारलाई बिजयी बनाऔं, कांग्रेसका नाराहरु लगाउँदै भण्टाबारीभरी घरदैलो कार्यक्रम गरिएको हो । लामो समयदेखि पार्टी र समाजमा योगदान गरेका व्यक्तिलाई टिकट वितरण गरिएकाले नेपाली काङ्ग्रेसप्रति कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४ काङ्ग्रेसप्रति जनताको आकर्षक बढेको सभापति अन्सारीले बताए ।


कोसी गाउँपालीका ८ मा आयोजित घरदैलो कार्यक्रम अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी,उपाध्यक्ष पदका उम्मेदवार अनिता यादव,कोसी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार बलराम क्षेत्री,सदस्य पदका उम्मेदवार कमरुद्दिन मियाँ,सदानन्द मण्डल,राजकुमार साह, तारादेवी पौडेल,सरजुग सरदार,मन्जुर आलम, धर्मेन्द्र विश्वास,उसमान मियाँ, हाजी उसमान,ऐजुल मियाँ,मिनतुल मियाँ,ताहिर मियाँ, अल्फेज अन्सारीलगायतको सहभागिता रहेकोे थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.