ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

घरदैलोमा भण्डारीलाई पूर्व मेयरदेखि सांसदको साथ

आवर कोशी by आवर कोशी
बैशाख २३, २०७९
सुनसरी काङ्ग्रेसमा मिश्रित नतिजा
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका मेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका केदार भण्डारी बलियो देखिएका छन् । २०७४ सालको निर्वाचनमा समेत सोही पदमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट टिकट पाएर निर्वाचित भएका निवर्तमान मेयर राजन मेहता,प्रतिनिधि सभा सांसद सिताराम मेहता,प्रदेश सांसद राजीव कोइरालालगायतको अगुवाईमा केदार भण्डारीप्रति जनलहर देखिएका छन् ।

आफू पाँच वर्षको अवधिमा जनताको माग र अपेक्षाअनुसार विकास निर्माणकार्य गरेको बताउदै पूर्व मेयर राजन मेहताले इनरुवा नगरपालिकामा काङ्ग्रेस बाहेक अर्को कुनै विकल्प नरहेकोे बताए । पार्टीले आफूलाई अघि सारेर इनरुवा नगरपालिकाको मेयर पदमा निर्वाचित गराएपछि आफ्नो नेतृत्वमा जनअपेक्षाअनुसार विकास निर्माणकार्य गरेको हुँदा मतदाताहरुले उक्त कार्यहरुको उच्च मूल्यांकन गर्दै इनरुवामा पुनः नेपाली काङ्ग्रेसको उम्मेदवार जित्ने ढुक्क भएर बस्न आह्वान गरेका छन् । नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकोले पार्टीभित्र जिम्मेवारीको विषयमा खिचातानी हुनु स्वभाविक भएपनि सबै कुरा बिर्सेर वर्तमान परिस्थितिमा एकजुट भई काङ्ग्रेसका आधिकारिक उम्मेदवार जिताउन नेताकार्यकर्ताहरुले अपिल गर्दै आएका छन् ।

नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा इनरुवा नगरपालिका वडा नम्बर २ को वडा सदस्य पदका उम्मेदवार समेत रहेका निवर्तमान मेयर राजन मेहताले व्यक्ति नभई नेपाली काङ्ग्रेस पार्टीलाई जिताउन सबैमा आग्रह गरेका छन् । त्यसैगरी प्रदेश सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले ठूल्ठूला भाषण गर्नेहरूलाई नभई वर्षौदेखि जनताको बीचमा रहेर सुखदुःखमा साथ नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सबैमा आग्रह गरे ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै इनरुवा क्षेत्रमा चुनावी सरगर्मी बढेको पाइन्छ ।यसै क्रममा इनरुवा नगरपालिका मेयर पदका उम्मेदवार केदार भण्डारीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काङ्ग्रेस पार्टी सुनसरी सभापति समेत रहेका मेयर पदका उम्मेदवार कुशल राजनीतिज्ञको रूपमा चिनिने गरेका छन् ।पेसाले कानुन व्यवसायी उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन । आफूलाई जनताले पुनः निर्वाचित गराएको अवस्थामा कार्यकाल भरी जनताको सेवामा दिनरात नभनी खटिने भण्डारीको भनाइ छ । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने उनको पक्षमा फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत देखिएका छन् । त्यसैले उनी इनरुवा नगरपालिका क्षेत्र मात्रै नभई सुनसरी जिल्लामै जनतामाझ लोकप्रिय छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.