ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

हरिनगरका व्यवसायीलाई करको दायरामा ल्याउछौं : अध्यक्ष अन्सारी

आवर कोशी by आवर कोशी
साउन १७, २०७९
हरिनगरका व्यवसायीलाई करको दायरामा ल्याउछौं : अध्यक्ष अन्सारी
33
SHARES
Share on FacebookShare on Twitter

भुटाहा । हज गर्न साउदी अरेबिया पुगेका हरिनगर गाउँपालीकाका अध्यक्ष गफार मियाँ अन्सारीले पुनः कार्यभार सम्हालेका छन् । बिदा सकाएर अध्यक्ष अन्सारीले आइतबारबाट आफ्नो कार्यभार सम्हालेका हुन । उनको अनुपस्थितीमा हरिनगर गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष सिकिमलाल यादवले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । लगातार दोस्रोपटक हरिनगर गाउँपालीका अध्यक्षमा निर्वाचित भएका अध्यक्ष अन्सारीले विदा पश्चात् पुनः कार्यभार सम्हाल्दै सबै व्यवसायीलाई आफूले करको दायरा ल्याउने बताएका छन् । गाउँसभामा वडा अध्यक्षहरुले कर छुट गर्नुपर्नेमा आग्रह आफूसमक्ष गरेपनि आफूले त्यतिबेलै अस्वीकार गरेको बताउदै उनले आफ्नो अनुपस्थितीमा कतिपय वडाध्यक्षहरुले कर छुटबारे गरिएको भ्रामक प्रचारबाजीमा सत्यता नभएको बताए । समग्र गाउँपालीकाको विकास गर्न संघ र प्रदेशबाट विनियोजित रकम प्रयाप्त नहुने भएकोले स्थानीयस्तरबाट कर उठाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष अन्सारीले बताए ।

हरिनगर गाउँपालिकामा लाग्ने हाट करमा किसान तथा दैनिक जीवकोपार्जन गरि जीवन बिताउने साना व्यापारीलाई पूर्ण रुपमा हाट कर मिनाहा तथा व्यवसायी रुपमा व्यापार गर्नेहरुलाई लाग्दै आएको हाट करमा पचास प्रतिशत कर छुट गर्ने निर्णय गरिएको हो । साउन १७ गते बसेको हरिनगर गाउँपालिका,सुनसरीको कार्यपालिका समितिको बैठकले किसान तथा दैनिक जीवकोपार्जन गरि जीवन बिताउने साना व्यापारीलाई पूर्ण रुपमा हाट कर मिनाहा तथा व्यवसायी रुपमा व्यापार गर्नेहरुलाई लाग्दै आएको हाट करमा पचास प्रतिशत कर छुट गर्ने निर्णय गरेको अध्यक्ष अन्सारीले बताए । साथै उनले हरिनगर गाउँपालिका भित्र रहेका भुटाहा, हरिनगर र घुस्की बजारमा व्यवसाय दर्ता नगरि कारोबार गर्ने व्यापारीहरुलाई व्यवसायिक करको दायरामा ल्याउन अनिवार्य रुपमा व्यवसायी दर्ता गर्ने उर्दी जारी गर्ने र निर्धारित समय भित्र दर्ता नभएका व्यापारीलाई कानुन बमोजिम कारबाही अगाडी बढाउने समेत कार्यपालिका समिति बैठकले निर्णय गरेको बताए । कर ठेक्का लिने ठेकेदारले विगतका दिनमा निर्धारित कर दर रेट भन्दा बढि कर रकम उठाउने गरेको जनस्तरबाट व्यापक जनगुणासाहरु आएकाले अब लिने ठेकेदारले पालिकाले निर्धारण गरिएको कर दर रेट भन्दा एक पैसा पनि बढि उठाएको प्रमाणित भएमा तत्कालै उसको ठेक्का रद्द गरि पुनः ठेक्का लगाउने अख्तियारनामा कार्य समिति बैठकले दिएको र सोही अनुसार कारबाही हुने अध्यक्ष अन्सारीको भनाइ छ । साथै उनले हरिनगर गाउँपालीका क्षेत्रमा संचालनमा ल्याइने तयारी गरिएको १५ बेडको अस्पतालमा आवश्यक उपकरणहरुको अभाव देखिएको हुँदा प्रदेश र संघीय सरकारबाट सहयोग माग्ने निर्णय भएको बताएका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.