ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

“विकासप्रेमी” मन्त्री कार्कीको पहलमा एक करोड १३ लाख विनियोजन

आवर कोशी by आवर कोशी
अशोज ८, २०७९
“विकासप्रेमी” मन्त्री कार्कीको पहलमा एक करोड १३ लाख विनियोजन
114
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद एवं सञ्चार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा शिक्षा क्षेत्र सुधार गर्नको लागि एक करोड बढी रकम विनियोजन भएको छ । जनतामाझ “विकासप्रेमी” राजनीतिज्ञको छवि बनाउन सफल भएका मन्त्री कार्कीको पहलमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बराहक्षेत्र,इनरुवा र रामधुनी नगरपालीका तथा हरिनगर र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा संचालनमा रहेका विभिन्न क्याम्पस,बिद्यालय तथा मदरसाहरुको लागि आर्थिक वर्ष २०७९/०८० मा प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयबाट पुजीगत अनुदानबाट एक करोड १३ लाख रकम विनियोजन भएको हो ।

मन्त्री कार्कीको पहलमा बराहक्षेत्र नगरपालिकाबाट संचालित बराह आदर्श क्याम्पसले रु २० लाख,सप्तकोशी क्याम्पस रु १५ लाख,इनरुवा नगरपालिकाबाट संचालित सुनसरी बहुमुखी क्याम्पस इनरुवाले रु १५ लाख अनुदान पाउने भएका छन् । यस्तै विद्यालयको भौतिक पूर्वाधार विकास अन्तर्गत वसन्तऋतु मा.बि. बरहक्षेत्र ७ ले रु.५ लाख,महेन्द्र मा.बि. बरहक्षेत्र ६ रु ५ लाख,रामजानकी आ.वि रामधुनीले रु ४ लाख,मिलिजुली आ.बि. बरहक्षेत्र ५ ले रु ६ लाख,जनता मा.बि. हरिनगरा ३ ले रु ५ लाख,सिंह देवी प्रा.वि बरहक्षेत्र १ ले रु ४ लाख अनुदानबापतको रकम पाउने निश्चित भएको छ ।

यसैगरी विद्यालयमा स्वच्छ पिउने पानी कार्यक्रम अन्तर्गत कोशी मा.वि. बरहक्षेत्र ८ ले रु ३ लाख,मोहन मा.वि. बरहक्षेत्र ११ ले रु ३ लाख,आदर्श मा.विले रु ३ लाख अनुदानबापतको रकम पाउनेछन् । त्यसैगरी धार्मिक प्रकृतिकका बिद्यालय अन्तर्गत सिरिजंगा यूकसिंग निसामहीम बरहक्षेत्र ९ ले रु ४ लाख,मदरसा शेराजुल उलम भोक्राहा नरसिंह ८ ले रु ४ लाख,मदरसा कस्मिया हरिनगराले रु ४ लाख,जामीअतुल मुस्लिमात हरिनगरले रु ४ लाख,राधाकृष्ण वेद विद्यालय बरहक्षेत्र १ ले रु ५ लाख रकम पाउने सुनिश्चित भएको मन्त्री कार्कीको सचिवालयले जानकारी गराएको छ ।

यस्तै प्रदेश विकास संयोजक अन्तर्गत धनजित आधारभूत विद्यालय बरहक्षेत्र ११ ले (आधारभूत विज्ञान शिक्षक) र महेन्द्र मा.बि. बराहक्षेत्र -३ (मा.वि. शिक्षक अंग्रेजी/गणित /विज्ञान ) लगायत शिक्षक उपलब्ध गराइनेछ । आफू निर्वाचित भएदेखि समग्र क्षेत्रको चौतर्फी विकासको लागि लागिपरेको मन्त्री कार्की बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ का जनताले आफूलाई विश्वास गरेर निर्वाचित गराएपछि विकास निर्माणकार्य गर्नु आफ्नो दायित्वअनुसार निरन्तर काम गरिरहेको उनले बताए ।

Tags: शिक्षा क्षेत्र

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.