ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जुवाजन्य गतिविधिमाथि सुनसरी प्रहरीको विशेष निगरानी

आवर कोशी by आवर कोशी
अशोज ८, २०७९
जुवाजन्य गतिविधिमाथि सुनसरी प्रहरीको विशेष निगरानी
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । चाडपर्वलाई लक्षित गरेर सुनसरीमा विशेष सुरक्षा योजना लागू गरिएको छ । सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सृजना गर्ने दायित्व प्रहरीको बताउँदै सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

६२ किलोमिटर भारतीय सीमा क्षेत्र रहेको सुनसरीमा चाडपर्वको समयमा हुने लागुऔषध तस्करी, भन्सार छली तथा आपराधिक क्रियाकलाप हुन नदिन ११०७ जना प्रहरी परिचालन हुने जनाइएको छ ।साथै चाडपर्वमा हुने जुवा तास तथा चोरी लुटपाटका घटना हुन नदिन साधा पोसाकका प्रहरी समेत परिचालन गरिएको एसपी ढकालले जानकारी दिए । प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । साथै नजिकिँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।

यता प्रदेश १ मा चाडपर्वको समयमा हुने सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले समेत सुरक्षा योजना लागु गरेको छ ।  प्रदेश १ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले पनि चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुको साथै सवारी चेकजाँचलाई तीव्रता दिइएको छ । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोका अनुसार प्रदेश भरी ४ सय भन्दा बढी ट्राफिक प्रहरीहरूलाई परिचालन गरिएको जानकारी दिए ।साथै मापसे गरेर सवारी चलाउने सवारी साधन र ओभर लोड यात्रु बोक्ने सवारी साधनलाई विशेष निगरानी गरिएको जनाइएको छ । चाडपर्वको समयमा यात्रुहरूसँग मनपरी भाडा उठाउने सवारी साधनलाई ध्यानमा राखिने सुरक्षा योजना रहेको छ । पहाडी जिल्लाहरूमा यो वर्ष विशेष सवारी साधन चेकजाँच राखिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

Tags: सुनसरी प्रहरी

Related Posts

शिक्षक सेवा तयारी कक्षा समपन्न

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव...

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित रहेको गाउँपालीकाको सभा हलमा पालीका स्तरीय खानेपानी तथा सरसफाइ समिति (Wash)...

जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

by आवर कोशी
चैत्र १४, २०७९
0

इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

शिक्षक सेवा तयारी कक्षा समपन्न
प्रदेश

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

Read more
लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

चैत्र १५, २०७९
कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

चैत्र १५, २०७९
जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

चैत्र १४, २०७९
कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १४, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    537 shares
    Share 215 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    373 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    369 shares
    Share 148 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    363 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    359 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    284 shares
    Share 114 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!