ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

खेल र खेलाडीको विकासमा कटिबद्ध छौं : अध्यक्ष अन्सारी

आवर कोशी by आवर कोशी
अशोज २५, २०७९
खेल र खेलाडीको विकासमा कटिबद्ध छौं : अध्यक्ष अन्सारी
40
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश नम्बर एककै उत्कृष्ट कबड्डी खेलाडी बन्न सफल भएकी जानकी उराँव र गंगा सरदारलाई कोसी गाउँपालीकाले सम्मान गरेको छ । कोसी गाउँपालीका वडा नम्बर ३ अवस्थित रहेको राष्ट्रिय मावि शोभनपुरकि छात्रा राष्ट्रिय कबड्डी खेलाडी जानकी उराँवलाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले सम्मानपत्रसहित नगद ११ हजारसहित पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिदाइ समेत गरेका छन् । यस्तै सुनसरीको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय कबड्डी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अर्की खेलाडी गंगा सरदारलाई पनि अध्यक्ष अन्सारीले सम्मानपत्र र नगद पाँचहजारसहित सम्मान गरेका छन् ।

उनीहरूले प्रतिनिधित्व गरेको सुनसरी जिल्लाले प्रदेशस्तरीय कबड्डीको स्वर्ण पद जितेको थियो । यस्तै उनीहरूलाई प्रशिक्षण गर्ने कबड्डी प्रशिक्षक तरुण यादव पनि सम्मानित भएका छन् । कोसी गाउँपालीका अध्यक्ष आदरणीय ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा भएको सम्मान तथा बिदाई कार्यक्रममा उपाध्यक्ष अनिता यादव,सुनसरी क्षेत्र नम्बर ४ क बाट प्रदेशसभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल,वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,वडा नम्बर २ का वडा अध्यक्ष ध्यानी उराँव,राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत, स्वकीय सचिव धर्मेन्द्र विश्वासलगायतले खेलाडीहरुलाई सम्मानित गर्दै बिदाई गरेका थिए उक्त कार्यक्रम नायब सुब्बा राजकिशोर मेहताले संचालन गरेका थिए ।

कोसी गाउँपालीकाले आयोजना गर्दै आएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको परिणामस्वरूप कोसी गाउँपालीकाबाट कबड्डी खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको अध्यक्ष अन्सारीको भनाइ छ । ´उत्कृष्ट चुनिएका खेलाडीमा गरिएको लगानी आज सार्थक साबित भएको छ खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने कोसी गाउँपालीकाले कबड्डी,भलिबललगायत सम्भावना बोकेका खेलका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएको छ ।´ कबड्डी खेलमा सम्भावना बोकेकी जानकी र गंगा जस्ता खेलाडी एकीकृत गर्दै एकवर्षदेखि प्रशिक्षण दिदै आएको कोसी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव बताउँछिन् । जानकी र गंगाले महिला खेलाडीको प्रतिनिधित्व गरेको मात्रै नभई महिलाहरु हरेक क्षेत्रमा क्षमतावान रहेको कुरा प्रमाणित गरिदिएको उपाध्यक्ष यादवले बताइन् । खेलकुद पालीका वा जिल्लालाई मात्रै नभई राष्ट्रियलाई विश्वसामू चिनाउने भएकोले आफू निरन्तर खेल र खेलाडी विकासमा कटिबद्ध भएर लागेको अध्यक्ष ऐयुब अन्सारीले बताए ।

Tags: ऐयुब अन्सारी

Related Posts

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

by आवर कोशी
भदौ १९, २०८०
0

लौकही । सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी र डिएसपीको बिदाई गरिएको छ ।सफलतापूर्वक आफ्नो कार्यकाल पूरा...

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

by आवर कोशी
साउन ३२, २०८०
0

इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४...

खतरामा कोसी ब्यारेज,५६ ढोका खोलियो

खतरामा कोसी ब्यारेज,५६ ढोका खोलियो

by आवर कोशी
साउन २९, २०८०
0

सुनसरी । सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । मंगलबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
प्रमुख समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

Read more
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

भदौ २८, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

भदौ १९, २०८०
सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

भदौ ४, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

साउन ३२, २०८०
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    549 shares
    Share 220 Tweet 137
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    374 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    370 shares
    Share 148 Tweet 93
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    365 shares
    Share 146 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    360 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    286 shares
    Share 114 Tweet 72

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!