ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कार्कीद्वारा कुसियैतलाई संविधान पढ्न सुझाव

आवर कोशी by आवर कोशी
कार्तिक २५, २०७९
कार्कीद्वारा कुसियैतलाई संविधान पढ्न सुझाव
72
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सूचना,सञ्चार एवं प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा दिएका ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतलाई संविधान अध्ययन गर्न सुझाव दिएका छन् । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहामा शुक्रबार आयोजित लाेकतान्त्रिक बाम गठबन्धन चुनावी अाम सभालाई सम्बाेधन गर्दै मन्त्री कार्कीले कुसियैतलाई संविधान पढ्न सुझाव दिएका हुन ।

कार्कीविरुद्ध एमालेका उम्मेदवार कुसियैतले बाहिरबाट अाएर सुनसरी क्षेत्र नम्बर ४ मा चुनाव लडेकाे झुठो प्रोपोगन्डा फैलाउने काम गरेको कारण उनलाई देशकाे संविधान पढ्न मन्त्री कार्कीले सुझाव दिएका छन् । राष्ट्रिय नेताले देशको १६५ चुनावी क्षेत्रमध्ये जहाँबाट चुनाव लडने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै उनले सो कुरा कुसियैतलाई जानकारी अभाव रहेको देखिएका कारण संविधान पढ्न सुझाव दिएका छन् । चुनावी आफ्नो कुनै एजेन्डा नभएपछि कुशियैतले जनतालाई भ्रममा पार्ने काम गरिरहेको मन्त्री कार्कीले बताए । आफू विकास गर्न आएकोले जनता उनको भ्रम नपर्ने र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनलाई दुई तिहाइ बहुमतका साथ विजयी बनाउनेमा आफूहरू ढुक्क रहेको उनले बताए ।

आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नं-४ को प्रतिनिधि सभाका उम्मेदवार मन्त्री कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । मन्त्री कार्की गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार हुन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् । सुनसरी क्षेत्र नं- ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीकाे १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए ।

पुनः चुनावी मैदानमा होमिएका मन्त्री कार्कीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता जगदीश कुसियैक देखिएका छन् । मन्त्री कार्की आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् । उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मन्त्री कार्की यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मन्त्री कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी ४

Related Posts

लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव...

जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

by आवर कोशी
चैत्र १४, २०७९
0

इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश...

परीक्षा केन्द्र सारिएकोमा नेविसंघको आपत्ति

परीक्षा केन्द्र सारिएकोमा नेविसंघको आपत्ति

by आवर कोशी
चैत्र ९, २०७९
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा अवस्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट परीक्षा केन्द्र अन्तै सारिएको विषयमा नेपाल विद्यार्थी संघ सुनसरी...

जनप्रतिनिधिहरुलाई भू-वर्गीकरण सम्बन्धि अभिमुखिकरण

जनप्रतिनिधिहरुलाई भू-वर्गीकरण सम्बन्धि अभिमुखिकरण

by आवर कोशी
चैत्र ७, २०७९
0

लौकही । कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा रहेको गाउँपालीकाको सभाहलमा भू-वर्गीकरण तथा भू-उपयोग योजना निर्माण सम्बन्धि एक दिने...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

शिक्षक सेवा तयारी कक्षा समपन्न
प्रदेश

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

Read more
लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

चैत्र १५, २०७९
कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

चैत्र १५, २०७९
जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

चैत्र १४, २०७९
कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १४, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    537 shares
    Share 215 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    373 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    369 shares
    Share 148 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    363 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    359 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    284 shares
    Share 114 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!