ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कांग्रेसलाई मतदान गर्न सर्वसाधारण उत्साहित

आवर कोशी by आवर कोशी
कार्तिक २६, २०७९
कार्कीद्वारा कुसियैतलाई संविधान पढ्न सुझाव
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको छ । आगामी मंसिर ४ गतेहुने निर्वाचन आउन ८ दिन बाँकी हुँदा सुनसरीमा चुनावी माहोल तात्तिँदै गएको पाइन्छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरूले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । प्रत्यक्षतर्फ च प्रतिनिधिसभा सदस्यका लागि चारवटा र प्रदेशसभा सदस्यका लागि आठवटा निर्वाचन क्षेत्र रहेकोे सुनसरीमा यसपटक २०४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । विभिन्न राजनीतिकाम दलका साथै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएको हुँदा सदरमुकाम इनरुवासहित गाउँदेखि शहर चुनावमय बनेको इनरुवा नगरपालिकाका राजेन्द्रप्रसाद भण्डारीले बताए । केही राजनीतिक दलहरूले आफ्ना चुनावी एजेन्डासहित भोट माग्न आउने गरेकोमा अधिकांश भने त्यतिकै मतदाता रिझाउदै गरेको उनलेे बताए ।

आम निर्वाचनको मिति नजिकिँदै गएपछि उम्मेदवारका साथै मतदान गर्ने मतदाताहरु पनि आफ्ना प्रतिनिधि छान्न उत्साहित देखिएको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ का हसबुल मियाँ बताउँछन् । यसपटकको निर्वाचनमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस र जनमोर्चा पार्टी मिलेर चुनावी मैदानमा छन् भने अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरी नेकपा एमाले चुनावमा होमिएका छन् । दिनहुँजसो गाउँ गाउँमा उम्मेदवार,नेताकार्यकर्ता पुग्दा गाउँनै अहिले चुनावमय बनेको छ कोसी गाउँपालीका वडा नम्बर ५ का सराजुद्दिन आलमले भने । उनीहरू आ आफ्ना पार्टीका एजेन्डा,कार्ययोजना बोकेर मतदातासमक्ष भोट माग्न आउने गर्छन् । निर्वाचनपछि जनताका समस्या,गाउँका विकास निर्माण,सडक,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,सिचाइ लगायतका समस्याको समाधान गर्नसक्ने सक्षम प्रतिनिधि छनोट गर्न मतदाता उत्साहित देखिएको आलमको कथन छ ।

निर्वाचनका लागि भोट माग्न गाउँ पुग्ने उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले गाउँका विविध समस्यासँगै नागरिकताको मुद्दाबारेमा समेत जिज्ञासा् राख्ने गरेको सुनसरी क्षेत्र नम्बर ४ प्रदेशसभा क का उम्मेदवार सदानन्द मण्डलले बताए । सुनसरी क्षेत्र नम्बर ४ का जनता कांग्रेस मत हाल्न उत्साहित देखिएको उनले बताए । पहिला पहिलाको चुनावमा झुठा आश्वासन दिएर निर्वाचित हुने उम्मेदवारलाई नभई दिएको आश्वासन पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा आफू रहेकोे कोसी गाउँपालीका वडा नम्बर २ का ललित उराँव बताउँछन् । विगतका कयौं निर्वाचनमा आश्वासन दिएर मतदाता कन्भिन्स गराउने उम्मेदवारहरुलाई यसपटकको निर्वाचनमा जित्न मुश्किल हुने उनको भनाइ छ । हरेक निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरुले निर्वाचनको बखत घोषणापत्रमार्फत आश्वासन बाड्ने काम गर्छन् उराँवले भने तर यथार्थमा आमजनताका आधारभूत आवश्यकता समेत पूरा हुँदैन । त्यसैले विगतमा गरिएको आश्वासन पूरा नगर्ने उम्मेदवारहरुलाई जनता पत्याउने पक्षमा छैनन् । राजनीतिक दल तथा अन्य उम्मेदवारहरु नेताकार्यकर्ता,समर्थकसहित गाउँ गाउँमा चुनावी सभा गरी घरदैलोमा मतदाता रिझाउन व्यस्त देखिन्छन् ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.