ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसीको कार्यक्रम नमूना भएको भन्दै प्रशंसा

आवर कोशी by आवर कोशी
कार्तिक २८, २०७९
कोसीको कार्यक्रम नमूना भएको भन्दै प्रशंसा
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको त्रिपक्षीय लगानी साझेदारीमा सञ्चालित परियोजना अन्तर्गतका क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा कोसी गाउँपालिकाले अपाङ्गताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै फ्रेन्डसीप नेदरल्यान्डस् नामक आइएनजिओका उच्चस्तरीय पदाधिकारीले गाउँपालिकाको स्थलगत भ्रमण गरेको छ । गएको शनिबार फ्रेन्डसीप नेदरल्यान्डस् नामक संस्थाका डाइरेक्टर मेम बेटेके र फ्रेन्डसीप बंगलादेश नामक संस्थाका सहायक निर्देशक तोफिक लगायत छ जनाको टोलिले कोसी गाउँपालिकाको स्थलगत भ्रमण गरेका छन् । सोही अवसरमा निर्देशक बेटेकेलाई गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले स्वागत गरेका थिए ।

सो क्रममा कार्यक्रमका कोसी गाउँपालीकाका फोकल पर्सन राजकिशोर मेहताले परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापबाट पालिका क्षेत्रमा हालसम्म हाँसिल भएका उपलब्धि र सामना गर्नुपरेको चुनौति समेटिएको प्रस्तुतिकरण दिएका थिए । कोसी गाउँपालिकामा जम्मा ५६० अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा पुनर्स्थापना अन्तर्गत सहायक सामाग्री वितरण र उपचारका क्षेत्रमा काम भएका छन् । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुको ८ वटै वडामा मिलिजुलि समूह गठन गरी ५० हजारका दरले बिउपूजि दिएर परिचालन गरिएको छ । गत आर्थिक वर्षमा ३२ जना अपाङ्गता भएका व्यक्ति वा निजका अभिभावकलाई सिप तालिम समेत सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दंगालले जानकारी दिए । त्यस्तै रोकथाम अन्तर्गत अपाङ्गता भएका बच्चा जन्मिन नदिन नव दम्पति तथा गर्भवति महिलालाई लक्षित गरी सावधानीका उपायहरु अपनाउने जनचेतना जगाउने, फोलिक एसिड खुवाएर जोखिम न्युनिकरण गर्ने काम भएको उनको भनाइ छ ।

शिशुको जन्मदोष परीक्षण गरी गत वर्ष ८ जना बच्चालाई उपचार गरी अपाङ्गता हुनबाट जोगाइएको कोसी गाउँपालीकाको कार्यालयले जनाएको छ । सोही कार्यक्रममा उपस्थित करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटा सहितको उक्त भ्रमण टोलिले कार्यक्रमबाट उपचार सहयोग पाई अपाङ्गता हुनबाट जोगिएका कोसी गाउँपालीका वडा नम्बर ३ की खुशी साहको घरमा गएर उनको बच्चाको अवस्था बुझेका थिए । त्यस्तै भ्रमण टोलिले सामुदायिक स्वास्थ्य इकाई कोसी २,कोसी टप्पु मिलिजुली समुह कोसी वडा नम्बर ३ को भ्रमण गरेका थिए ।

मिलिजुली समुहमा भ्रमण गर्दा ३० जना भन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा अभिभावकले कार्यक्रमबाट कोसीमा अपाङ्गताको क्षेत्रमा धेरै जागरण आएको भन्दै कार्यक्रम निरन्तरताको लागि पालिका पदाधिकारीसँग माग गरे । भ्रमणबारे प्रतिकृया दिदै फ्रेन्डसीप नेदरल्यान्डस् नामक आइएनजिओका डाइरेक्टर मेम बेटेके र फ्रेन्डसीप बंगलादेशका सहायक निर्देशक तोफिकले आफुहरुले अपाङ्गताको क्षेत्रमा आफ्नो देशमा काम गरिरहेको बताउदै अनुभव आदानप्रदान गर्न यहाँ भएको कामबारे अध्ययन गर्न आएको बताएका थिए । उनीहरूले कोसी गाउँपालीकाले अपाङ्गता रोकथामको क्षेत्रमा गरिरहेको काम उदाहरणीय र उल्लेखनिय भएको भन्दै प्रशंसा गरेका थिए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.