ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

आवर कोशी by आवर कोशी
मंसिर १, २०७९
सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा कार्यक्रम सम्पन्न गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिएका वर्तमान सूचना,सञ्चार एवं प्रविधि,न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा प्रचारप्रसार संयोजक रेवतीरमण दुलालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय,प्रदेश,जिल्ला,क्षेत्रदेखि स्थानीयस्तरका अगुवा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्रीका साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता शेखर कोइराला,केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका सिताराम मेहता,नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता महफुज अन्सारी,नेपाली कांग्रेस जिल्ला सभापति केदार भण्डारी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,(क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सदानन्द मण्डल,(ख) बाट उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मंसुरी,नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु),नेपाली कांग्रेसका नेता नन्दन दत्तलगायत विभिन्न स्थानीयदेखि राष्ट्रियस्तर कलाकारहरू लगायतको उपस्थिति रहको थियो । चुनावी आमसभामा आफ्नो शक्ति प्रदर्शन गर्दै मंसिर ४ गते सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता लोकतान्त्रिक बाम गठबन्धनलाई भोट हाल्न उत्साहित भएको प्रमाणित गरिदिएको प्रचारप्रसार संयोजक दुलालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ का जनतासँग २०७४ सालमा आफूले गरेका प्रतिबद्धताहरुमध्ये ८० प्रतिशत पूरा गरेको बताए । उनले प्रतिनिधिसभा तर्फ आफ्नो र प्रदेशसभातर्फ दुवैजना नेपाली कांग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताए । पुनः आफू निर्वाचित भएको अवस्थामा गरिबी अन्त्य गर्दै बेरोजगारी र भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने बताउदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ शिक्षा,स्वास्थ्य,सिचाइ,स्वच्छ खानेपानी,सडक,बिजुली लगायतका सम्पूर्ण समस्या समाधान गर्न आफू लागिपरेको बताए । मतदाता चेतनशील भइसकेको बताउदै उनले झुठा आश्वासन दिने व्यक्तिलाई नभई विकास गर्ने व्यक्तिलाई मत हाल्ने बताए । आफू थोरै बोल्ने र बोलेको कुरा पूरा गर्ने व्यक्ति भएकोे बारे सुनसरी क्षेत्र नम्बर ४ का मतदाता जानकार रहेको बताए । दुई पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपनि वर्तमान सत्ता गठबन्धनले देशलाई दुर्घटना हुनबाट जोगाएको उनले बताए । देशमा स्थितरता,सुशासन,विकास र समृद्धिको लागि वर्तमान लोकतान्त्रिक बाम गठबन्धनको विकल्प नरहेको मन्त्री कार्कीको भनाइ छ ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.