इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका नेता एवं सूचना,सञ्चार प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बनाइरहेका छन् । पछिल्लो पौने ९ बजेको मतपरिणामअनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्कीले २४ हजार ५ सय ६१ मतसहित अग्रता बनाइरहेका छन् जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरी उम्मेदवार बनेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैत २४ हजार ३ सय ३७ मतसहित कार्कीलाई पछ्याउँदै छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्र कार्की २ सय २४ मतले देखिएका छन् ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...