ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ (क) मा मण्डलको अग्रता कायमै

आवर कोशी by आवर कोशी
मंसिर १४, २०७९
लौकहीमा बिहीबार विशालसभा हुँदै
110
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वटा वडा रहेको क्षेत्र नम्बर ४ मा यो समाचार तयार पार्दासम्म २८ वटा वडाको मतगणना सम्पन्न भएको छ भने बराह नगरपालिका वडा नम्बर ११ र भोक्राहा नरसिंह गाउँपालीकाको ७ नम्बर वडाको मतगणना जारी छ ।

सुनसरी निर्वाचन क्षेत्र नं-४ प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका नेता एवं सूचना,सञ्चार प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बनाइरहेका छन् । बुधबार बिहानको मतपरिणामअनुसार सुनसरी ४ को ६९ हजार ३ सय ७६ मतगणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्कीले २६ हजार ५ सय ६३ मतसहित अग्रता बनाइरहेका छन् जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरी उम्मेदवार बनेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैत २६ हजार २ सय ३५ मतसहित कार्कीलाई पछ्याउँदै छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्री कार्की ३ सय २८ मतले अगाडि देखिएका छन् । यसैबीच सुनसरी क्षेत्र नम्बर ४ क बाट प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका सदानन्द मण्डलले अग्रता कायमै राखेका छन् । सुनसरी क्षेत्र नम्बर ४ (क) मा जम्मा १५ वटा वडा रहेकोमा हालसम्म १२ वटा वडाको मतगणना सम्पन्न हुँदा मण्डलले आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा ३ हजार १ सय ३८ मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका नेता मण्डलले १२ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने जसपा नेपालका उम्मेदवार पर्शुराम बस्नेतले ९ हजार ५ सय ६६ मत पाएका छन् ।

Related Posts

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

by आवर कोशी
माघ १९, २०७९
0

कोसी टप्पु । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व सिमासार दिवसको अवसरमा कोसी...

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by आवर कोशी
माघ १२, २०७९
0

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार...

देउवाका विश्वासपात्र कार्कीलाई फाप्यो सुनसरी

देउवाका विश्वासपात्र कार्कीलाई फाप्यो सुनसरी

by आवर कोशी
मंसिर १७, २०७९
0

इनरुवा । नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका ‘किचेन क्याबिनेट’ का एक सदस्य हुन्। त्यसैले...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
प्रदेश

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

Read more
उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

माघ २३, २०७९
समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

माघ २०, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

माघ १९, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

माघ १२, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    536 shares
    Share 214 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    372 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    368 shares
    Share 147 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    362 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    358 shares
    Share 143 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    283 shares
    Share 113 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!