ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ज्ञानेन्द्रबहादुर कार्कीले जोगाए कांग्रेसको साख

आवर कोशी by आवर कोशी
मंसिर १५, २०७९
ज्ञानेन्द्रबहादुर कार्कीले जोगाए कांग्रेसको साख
49
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुशियैतलाई हराउँदै निर्वाचित भएका हुन । कार्कीले नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार कार्कीले ३० हजार ४सय ८३ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत मात्रै प्राप्त गरे । यस्तै सुनसरी क्षेत्र नम्बर ४ क प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सदानन्द मण्डल विजयी भएका छन् ।

यस्तै सुनसरी क्षेत्र नम्बर ४ ख प्रदेशसभा तर्फ भने नेकपा एमालेका उम्मेदवारलाई दुईहजार मतअन्तरले हराउँदै नेपाली कांग्रेसका नेता हाजी डाक्टर इसराइल मन्सुरी निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभा तर्फ ८ वटा क्षेत्र रहेको सुनसरीमा यसपटकको निर्वाचन नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि र दुवै प्रदेशसभा सदस्य पद जितेको छ भने अन्यमा भने नेकपा एमाले र जनता समाजवादी पार्टीले जितेको अवस्था छ । २०७४ सालमा प्रतिनिधिसभा तर्फ ४ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्र जितेको कांग्रेस यसपटक भने एउटामा सिमित भएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा जित्दै नेता कार्कीले नेपाली कांग्रेस सुनसरीको साख जोगाएका छन् ।

सुनसरी क्षेत्र ४ मा जम्मा रहेको १ लाख २८ हजार ६५ जना मतदातामध्ये ८१ हजार दुईसय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसअन्तर्गत कोसी गाउँपालीकाका ८ वटा वडाहरुमा गरी १६ हजार छ सय २८,हरिनगर गाउँपालीकाका ६ वटा वडाहरुमा गरी १४ हजार एकसय २९, भोक्राहा नरसिंह गाउँपालीकाका ८ वटा वडाहरुमा गरी १६ हजार छ सय, बराहक्षेत्र नगरपालिकाका ६ वटा वडाहरुमा गरी २१ हजार नौ सय एक, इनरुवा नगरपालिका वडा नम्बर ३ मा तीनहजार ८७,वडा नम्बर ४ मा दुईहजार चारसय ६२,वडा नम्बर ८ मा तीनहजार चार ६२ र रामधुनी नगरपालिका वडा नम्बर ४ मा दुईहजार ८० गरी जम्मा ८१ हजार दुई ३३ मत खसेको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसको तर्फबाट यस निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । सोही निर्वाचन क्षेत्रबाट पुनः उनी उम्मेदवार बन्दै निर्वाचित भएका हुन ।

२०७४ सालमा आफ्नो जन्मस्थल भोजपुर छाडेर सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका वर्तमान सूचना,सञ्चार प्रविधि एवं कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीसँगै सरकारको प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई यसपटक भने नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतले चुनौती दिएका थिए । २०७४ सालमा प्रतिनिधिसभा तर्फ ३२ हजार ३ सय ४७ मत ल्याएर निर्वाचित भएका कार्की यसपटक १ सय १२ मतअन्तरले एमाले उम्मेदवार कुशियैतलाई पराजित गरे । २०७४ सालको निर्वाचनमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी निर्वाचित भएकोमा उनका निकटतम प्रतिद्वन्दी तत्कालीन बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.