ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

आवर कोशी by आवर कोशी
माघ १९, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी
46
SHARES
Share on FacebookShare on Twitter

कोसी टप्पु । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व सिमासार दिवसको अवसरमा कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले आजको आवश्यकता : सिमसारको पुनर्स्थापना भन्ने नाराका साथ बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका छन् । सिमसार संरक्षणमा अन्यौल देखिएका कारण यसको संरक्षण हुन नसकेको बताउदै उक्त कार्यक्रमका प्रमुख अतिथि कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन गर्न प्रदेश र संघ सरकार उदासीन देखिएको बताए । यस्तै अन्योलका कारण सिमसार क्षेत्रको संरक्षण हुन नसकेको संरक्षण क्षेत्रका प्रमुख स्वीकार गर्छन्।

नदी तथा तलाउजन्य सिमसार क्षेत्रको विनाश नरोकिँदा कोसी टप्पु वन्यजन्तु आरक्षको अवस्था दयनीय बनेको छ। सिमसारले ओतप्रोत कोसीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय प्रदूषण र जलवायु परिवर्तनको तीव्र असर पर्दै गएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। सो आरक्षको १७५ वर्गकिलोमिटर क्षेत्र नेपालको पहिलो सिमसार क्षेत्रका रूपमा रामसार सूचीमा सूचीकृत भएको थियो । जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रमै पानीको अभाव भएको सरोकारवालाहरुले बताएका थिए । सुनसरी,सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ किलोमीटर क्षेत्रफल भित्र अवस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र समेत जनावरहरुले पिउने पानीको समस्या भएको स्थानीय बताउँछन् । जलवायु परिवर्तनका कारण सिमसार सुकेको बताउदै उनीहरूले जनावर लाई पिउने पानी अभाव हुँदा कोशी टप्पुले पोखरी खन्नु परेको बताउँछन् ।

कार्यक्रममा बोल्दै कोसी टप्पु वन्यजन्तु आरक्ष व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले दिनप्रतिदिन सिमसार सुख्दै गएकोले प्रचारप्रसार गरेर सिमसार जोगाउन सबैमा आग्रह गरे ।सिमसार दिवसमा उल्लेखनीय सहभागिता नहुनु कमजोरी भएको स्विकार्दै सिंहले सबैले हातेमालो गरेर सिमसार संरक्षणमा लाग्न अपिल गरेका थिए । वर्षभरी कोठामा एउटा कार्यक्रम आयोजना गरेर सिमसार संरक्षण नहुने बताउदै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सिमसार जोगाउन व्यापक जनसहभागितामा कार्यक्रम आयोजना गरेर यसको महत्त्वको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादव,मेजर गिरिराज गौतम,बिरेन्द्र गौतम,कोसी र बराह नगरपालिकाका क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरु,समाजसेवी,बुद्धिजीवी लगायत संरक्षण कर्मीको उपस्थितिमा फेब्रुअरी २ मा आयोजित विश्व सिमसार दिवस कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: ऐयुब अन्सारीसिमसार दिवस

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.