ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

आवर कोशी by आवर कोशी
माघ २३, २०७९
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति सुनसरीको पाँचौ जिल्ला सभालाई सम्वोधन गर्दै सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मन्सुरीले जनताले विश्वास गरेरै निर्वाचित गराएकाले जनअपेक्षाअनुसार विकास निर्माणकार्यमा जुट्न सुनसरीका स्थानीय तहका प्रमुखहरुलाई सुझाव दिए ।

जनमुखी काम गर्नका लागि आफू तम्तयार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो दिनुपर्नेमा उनले जोड दिए । खासगरी कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी अगाडी बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउदै त्यसमा आफ्नो पूर्ण समर्थन रहने सांसद मन्सुरीको भनाइ छ ।

जनताको कामलाई बिशेष प्राथमिकतामा राखेर हरेक क्षेत्रमा समयमै सेवा प्रवाह गर्नका लागि आफू तयार रहेको उनले बताउँदै बिशेष गरी कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो निगरानी रहेकोले जनताको पहुँच पुर्याउनका लागि समेत पहलकदमी भूमिका निर्वाह गर्ने बताएका छन् । जनताको मतको कदर गर्दै जनताको लागि अहोरात्र खटने र जनताले पाउने सेवा सुविधालाई चुस्त दु्रस्त बनाउनका लागि सदैव तयार रहेको र सेवा सुविधा पाउन नसकेको सर्वसाधारणहरुको लागि पनि काम गर्ने उनको भनाई छ ।

जनताको सेवामा समर्पित रहने भएको हुँदा सर्वसाधारणहरुको समस्यालाई आफनो तर्फबाट पहल गर्ने र सक्दो सहयोग गर्न प्रतिवद्ध रहेको समेत सांसद मन्सुरीको भनाई छ । सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आफू जनताको अपेक्षा र जायज मागलाई सम्बोधन गर्दै विकास निर्माणकार्यमा कटिबद्ध भएर लागेको बताएका छन् । प्रदेश सांसद मन्सुरीको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका सभापति राजन मेहताको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाका १२ ओटै स्थानीय तहका प्रमुख/उपप्रमुख,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,सुनसरी प्रहरी प्रमुख प्रभु ढकाल,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.