इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश अध्यक्ष जस्तोपदमा निर्विरोध निर्वाचित भएका छन् । आफू निर्विरोध गाउँपालीका महासंघ कोसी प्रदेशको अध्यक्षमा चयन भएको पुष्टि गर्दै अन्सारीले यद्यपि यसबारे आधिकारिक घोषणा हुन भने बाँकी रहेको जानकारी दिएका छन् । विद्यार्थी कालदेखि निरन्तर राजनीतिमा सक्रियता साथ लागेका युवा नेता अन्सारी गाउँपालीका महासंघ कोसी प्रदेशको अध्यक्ष चयन भएका हुन ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








