ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी प्रहरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित

आवर कोशी by आवर कोशी
साउन २७, २०८०
सुनसरी प्रहरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित
36
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोसी प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू मध्ये सुनसरी सर्वोत्कृष्ट हुन सफल भएको हो ।

सर्वोत्कृष्ट भएको सुनसरी प्रहरीलाई कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुनसरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् । विराटनगरमा शुक्रवार आयोजित सम्मान कार्यक्रममा बास्तोलाले ढकाललाई उत्कृष्ट कार्यसम्पादन गरेको प्रशंसा पत्रबाट सम्मान गरेका हुन । गत वर्षको साउन २० गते देखी सुनसरी प्रहरीको कार्यभार सम्हालेका प्रहरी उपरीक्षक ढकालले एक वर्षको कार्यकालमा सबैको साथ सहयोगमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न सफल भएको बताएका छन् ।

Tags: सुनसरी प्रहरी

Related Posts

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

by आवर कोशी
भदौ २८, २०८०
0

लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम...

सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

by आवर कोशी
भदौ १९, २०८०
0

लौकही । सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी र डिएसपीको बिदाई गरिएको छ ।सफलतापूर्वक आफ्नो कार्यकाल पूरा...

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

by आवर कोशी
भदौ ४, २०८०
0

देवराजा यादव भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ ।सप्तकोसी नदिमा सोमबार विहान ७ : १५...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
प्रमुख समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

Read more
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

भदौ २८, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

भदौ १९, २०८०
सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

भदौ ४, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

साउन ३२, २०८०
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    549 shares
    Share 220 Tweet 137
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    374 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    370 shares
    Share 148 Tweet 93
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    365 shares
    Share 146 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    360 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    286 shares
    Share 114 Tweet 72

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!