ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

आवर कोशी by आवर कोशी
साउन ३२, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष समेत हुन । मुस्लिम संघको जिल्ला उपसभापति वहाब अन्सारी,महिला उपसभापति नजिरा खातुन चयन भएका छन् भने सचिवमा हजरत हुसेन,सहसचिवमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दिन मियाँ र सहकोषाध्यक्षमा सेराज फलाही चयन भएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोसी प्रदेशका सभापति हाजी इसराइल मन्सुरीको अगुवाई नेपाल मुस्लिम संघका केन्द्रिय कार्यवाहक अध्यक्ष डाक्टर अताबुल मन्सुरी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार मियाँ अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष एवं नेपाल मुस्लिम संघ सुनसरीका निवर्तमान सभापति अजमल अख्तर आजादले हारुन अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला,पूर्व सांसद सिताराम मेहता,नेपाल मुस्लिम संघका केन्द्रिय कार्यवाहक अध्यक्ष डाक्टर अताबुल मन्सुरी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार मियाँ अन्सारी,नेपाली कांग्रेस सुनसरीका सचिव विरेन्द्रकुमार साह,तरुण दलका केन्द्रिय सदस्य सुनिलकुमार साह लगायतको उपस्थितिमा बिहीबार दिउँसो कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी नयाँ कार्यसमितिको नाम सार्वजनिक गरिएको नेपाल मुस्लिम संघ कोसी प्रदेश सचिव नईम अन्सारीले जानकारी दिए ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमितिको महिला सदस्य अकबरी बेगम,नजमा खातुन र जलेशा खातुन चयन भएकी छन् । त्यसैगरी अन्य सदस्यहरुमा मोलिम अन्सारी,जावेद अन्सारी,मासुम अन्सारी,मन्जुर आलम, इसराफिल राइन,फिरोज आलम,सैयब अन्सारी,मुख्तार मियाँ,सेराजुद्दिन अन्सारी,अब्दुल मियाँ र बसिर मियाँ चयन भएका छन् । सर्वसम्मतबाट नेपाल मुस्लिम संघको अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिदै हारुन अन्सारीले आफू सबैलाई समेटेर मुस्लिम संघलाई क्रियासिल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल मुस्लिम संघले दिएको जिम्मेवारी अनुसार लामो समयदेखि हुन नसकेको मुस्लिम संघको जिल्ला अधिवेशन केन्द्रिय देखि स्थानीयस्तरका मुस्लिम समुदाय एवं अन्य कांग्रेसका प्रभावकारी नेताको उपस्थितिमा सफलतापूर्वक सम्पन्न गरी सर्वसम्मतिबाट नयाँ कार्य समिति चयन गर्न सफल भएको नेपाल मुस्लिम संघ कोसी प्रदेशका सभापति एवं सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी इसराइल मन्सुरीले जानकारी दिए ।

Tags: नेपाल मुस्लिम संघ सुनसरीहारुन अन्सारी अध्यक्ष

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.