ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरीका एसपी र डिएसपीको बिदाई

आवर कोशी by आवर कोशी
भदौ १९, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई
27
SHARES
Share on FacebookShare on Twitter

लौकही । सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी र डिएसपीको बिदाई गरिएको छ ।सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी सरुवा भई जान लागेका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र प्रहरी नायब उपरीक्षक राजकुमार राईलाई एक कार्यक्रम आयोजना गरी कोसी मंगलबार गाउँपालीकाको कार्यालयले बिदाई गरेको हो ।

सुनसरी बसाई सफलतापूर्वक एवं उपलब्धिमूलक रूपमा पूरा गरेको भन्दै दुवैजनालाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना सहित कदर पत्र दिएर कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव र प्रमुख प्रशासकीय अधिकृतरोहिनी आचार्य,विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालीका सदस्यहरु,कर्मचारीहरुले बिदाई गरेका हुन ।

प्रहरी प्रधान कार्यालय काठमाडाैले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज पठाएको छ भने ढकालको स्थानमा बिपिन रेग्मी आउने भएका छन् । सुनसरी प्रहरी प्रमुख ढकालको नेतृत्वमा डिएसपी राजकुमार राई सुनसरीमा रहँदा लागु औषध दुर्व्यसन विरुद्धको अप्रेसन , सीमा क्षेत्रमा कडाइ , फरार अभियुक्तहरूको खोजी गरी पक्राउ अभियान , लगायत अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Tags: सुनसरीका एसपी र डिएसपीको बिदाई

Related Posts

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

by आवर कोशी
भदौ २८, २०८०
0

लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम...

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

by आवर कोशी
भदौ ४, २०८०
0

देवराजा यादव भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ ।सप्तकोसी नदिमा सोमबार विहान ७ : १५...

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

by आवर कोशी
साउन ३२, २०८०
0

इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
प्रमुख समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

Read more
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

भदौ २८, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

भदौ १९, २०८०
सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

भदौ ४, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

साउन ३२, २०८०
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    549 shares
    Share 220 Tweet 137
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    374 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    370 shares
    Share 148 Tweet 93
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    365 shares
    Share 146 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    360 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    286 shares
    Share 114 Tweet 72

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!