इनरुवा । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनबाट सभापति पदमा अताबुल मन्सुरी निर्विरोध निर्वाचित भएका छन् । निवर्तमान कार्यवाहक सभापति समेत उनी सर्वसम्मतिबाट सोमबार अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस पार्टी र मुस्लिम संघलाई संगठन चलायामान बनाउन खेलेको मन्सुरीको भूमिका उल्लेखनीय रहेकोे बताइएको छ । सोही कारण अध्यक्ष पदमा उनी विरुद्ध उम्मेदवार नपरेको जनाइएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








