ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

गाविस पालाको विद्युत महशुल बुझाउन ताकेता

आवर कोशी by आवर कोशी
मंसिर १७, २०८०
गाविस पालाको विद्युत महशुल बुझाउन ताकेता
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल बुझाउन सुनसरीका स्थानीय तहहरुलाई पत्राचार गरेको छ । गाविस पालाको समेत गरी अन्य बक्यौता विद्युत महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणले जिल्लाका स्थानीय तहहरुलाई पत्राचार गरेको हो । यसैक्रममा कोशी गाउँपालीकालाई पत्राचार गर्दै नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले विद्युत महशुल बापत रु. ४५ लाख ८८ हजार ७७१ (थप दस्तुर सहित) बाँकी रकम देखिएको हुँदा उक्त बाँकी महशुल बुझाउनु हुन अनुरोध गरेको छ । बाँकी बक्यौता सम्बन्धी विस्तृत विवरण सहित पत्राचार गर्दै विद्युत प्राधिकरणले बाँकी महशुल नबुझाएको अवस्थामा भने महशुल संकलन विनियमावली २०७८ को उपविनियम १० अनुसारको प्रकृया अगाडी बढाइने जनाएको छ ।

यता कोशी गाउँपालीकाको कार्यालयले भने विगतका गाउँ विकास समितिको पालाको विद्युत महशुल तिर्न नसकिने जनाएको छ । देश संघीय प्रणालीमा गएपछि जिल्लाका साविकका चारवटा (हरिपुर,श्रीपुर, लौकही र पश्चिम कुसाहा ) गाउँ विकास समिति अर्थात गाविस गाभिएर कोशी गाउँपालीका बनेको भन्दै कोशी गाउँपालीकाको कार्यालयले त्यसकारण विगतका समयमा निर्वाचित भएका जनप्रतिनिधि (गाविस अध्यक्ष/प्रधानपञ्च ) वा कर्मचारीतन्त्रको पालामा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने लाखौं विद्युत महशुल नतिरेपछि वर्तमान अवस्थामा तिर्न नसकिने स्पष्ट पारेको छ ।

विगतका चारवटा गाविसले मात्रै ४२ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता रकम (२५% दस्तुर सहित ) तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जसअनुसार तत्कालीन श्रीपुर गाविसले जम्मा बक्यौता रु ११ लाख ९१ हजार ९३ रुपैयाँ, तत्कालीन पश्चिम कुसाहा १७ लाख २७ हजार ८५ रुपैयाँ, लौकही गाविस सडक बत्ती१२ लाख ५६ हजार ६०४ रुपैयाँ र हरिपुर गाविस सडक बत्तीले १ लाख ९ हजार ८० रुपैयाँ गरी ४२ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता रकम तिर्नुपर्ने देखिएको छ ।

कोशी गाउँपालीकाका कतिपय स्थानीयले भने नेपाल विद्युत प्राधिकरणले कहिले सडक बत्ती नै नपुगेको ठाउँको पनि सडक बत्ती बापत विद्युत महशुल बुझाउन भन्नु हास्यास्पद कुरा भएको बताउँछन् । यता अर्थ मन्त्रालय र उर्जा,जलस्रोत तथा सिचाइ मन्त्रालयबीच विभिन्न सरकारी निकायबाट विद्युत प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम प्राधिकरणले तत् तत् निकायबाट असुल गर्ने भनी सहमति भएको छ ।

Tags: नेपाल विद्युत प्राधिकरणविद्युत महशुल

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.