ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

श्रीलंका टप्पुमा स्वास्थ्य शिविर,१९२ जना लाभान्वित

आवर कोशी by आवर कोशी
पुस ३, २०८०
श्रीलंका टप्पुमा स्वास्थ्य शिविर,१९२ जना लाभान्वित
41
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित रहेको श्रीलंका टप्पुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश,जिल्ला प्रहरी कार्यालय सुनसरी, वराहक्षेत्र नगरपालिका, कोशी गाउँपालीका,हरिनगर गाउँपालीकाको संयुक्त आयोजनामा मंगलबार उक्त शिविर सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । नेपाल प्रहरी एवं बिराटनगरस्थित रहेको बिराट टिचिङ्ग हस्पिटल र जिल्ला अस्पताल सुनसरी इनरुवाको सहकार्य बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा स्थानीयहरूलाई जेनेरल फिजिसियन, स्त्री रोग, प्रसूति जाँच तथा भिडियो एक्सरे सेवा, हाडजोर्नी तथा नशा रोग जाँच सेवा, बाल रोग जाँच सेवा त्यस्तै युरोलोजिष्ट सेवा ( पिसाब सम्बन्धी रोग ), नि-शुल्क शल्यक्रिया तथा औषधि वितरण सहित आँखा जाँच सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले चेक जाँच, परामर्श सेवा प्रदान गरिएको उनको भनाइ छ् । शिविरबाट १९२ जना लाभान्वित भएका छन् भने २१ जनाले रक्तदान गरेको बताइएको छ ।

स्थानिय टप्पुवासीहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत टाढा रहेकाले शिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । टप्पुमा आधारभूत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको र शिक्षा, खानेपानी, सुरक्षा, सिचाई, यातायातसँगै स्वास्थ्य लगायतको कुरामा नगरपालिकाले योजना बनाएर काम गर्ने कार्कीले बताए । उनले भने,” नेपाल प्रहरीसँग समन्वय गरेर शिविर आयोजना गर्दै स्वास्थ्य सम्बन्धी सचेतना बढाउन खोजेका हौ । ग्रामीण बस्तीमा स्वास्थ्य शिविर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेका छौ ।”

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको अध्यक्षता एवं नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सभा सदस्य सदानन्द मण्डल, नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष रुपा थापा, नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेश अध्यक्ष हरिता देवकोटा बास्तोला त्यस्तै प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन्न रेग्मी, वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवार, इनरुवा नगरपालिकाकी उप-प्रमुख विनीता मेहता,वडा नं ६ का अध्यक्ष उद्धव पोखरेल, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी, उद्योग वाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Tags: वृहत् स्वास्थ्य शिविरसुनसरी प्रहरी

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.