कोशी । बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ स्थित मधुवनबाट संचालित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा उद्घाटन गरिएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मधुवनको २२ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा उद्घाटन कार्यक्रम दिपनारायण गुप्ताको अध्यक्षतामा सम्पन्न भएकोमा कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल,पुर्व कृषी मन्त्री नन्दनकुमार दत्त, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की लगायत शेयर सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,समाजसेवी एवं सुरक्षाकर्मी गरी सयौंको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








