ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

५१ औं वर्षमा राष्ट्रिय मावि शोभनपुर

आवर कोशी by आवर कोशी
फाल्गुन १५, २०८०
५१ औं वर्षमा राष्ट्रिय मावि शोभनपुर
53
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

लौकही । कोशी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपुरको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपुर व्यवस्थापन समितिका अध्यक्ष शमसुल मन्सुरी अध्यक्षता एवं कोशी अध्यक्ष ऐयुब अन्सारी प्रमुख आतिथ्यमा मंगलबार ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।

तत्काकलीन सप्तरीको सोभरपुर पञ्तायतमा वि. सं.२०२९ सालमा स्थापना भएको राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपुरले हाल प्राविधकि धार सहित कक्षा १२ सम्मको शिक्षा दिईरहेको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी र सदानन्द मण्डल,कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव,कोशी गापाका प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई,लेखा अधिकृत सुरप्रसाद दंगाल, शिक्षा अधिकृत बेदराज अधिकारी,कोशी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,५ का वडा अध्यक्ष साह जमाल,६ का वडा अध्यक्ष जुडिलाल कडौगिया, २ का वडा अध्यक्ष ध्यानी उराँव,विभिन्न पार्टी प्रतिनिधिहरु, अभिभावक वर्ग,विद्यार्थी,विभिन्न बिद्यालयका प्रअ एवं शिक्षकशिक्षिका,सुरक्षाकर्मी,संचारकर्मी लगायत सयौंको उपस्थिति रहेको थियो ।

कोशी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपुरको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोशी अध्यक्ष ऐयुब अन्सारीलाई भव्य स्वागत गरेको छ ।

राष्ट्रिय माविको साथै समग्र कोशी क्षेत्रमा शिक्षा क्षेत्र सुधार गर्न अध्यक्ष अन्सारीले खेलेको भूमिका उच्च प्रशंसनीय रहेको भन्दै मंगलबार अध्यक्ष अन्सारीको फुल,माला एवं दोसल्ला ओढाएर विद्यार्थी,अभिभावक वर्ग,बिद्यालय प्रशासनले भव्य स्वागत गरेका थिए ।

बिद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बोल्दै प्रअ हरेकृष्ण राउतले कोशी क्षेत्रलाई शिक्षाको हब बनाउने अभियान अन्तर्गत राष्ट्रिय मावि शोभनपुरको भौतिक पूर्वाधार निर्माण गर्नुका साथै प्राविधिक धार स्थापना गरी विद्यार्थीहरुको समस्या बुझेर आवश्यकतालाई मध्यनजर गर्दै बिद्यालयलाई बस उपलब्ध गराइदिएकोमा अध्यक्ष ऐयुब अन्सारीको प्रशंसा गरे ।

कोशी क्षेत्रमा अध्यक्ष अन्सारीको नेतृत्वमा शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आएको बताउदै उनले अहिले पनि विद्यार्थी कलेज पढ्न बाहिर जानुपर्ने बाध्यता भएकोले सो सम्बन्धमा ध्यानाकर्षण गराए । बिद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष ऐयुब अन्सारीले आफू निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी काम गर्दै आएको बताउदै अझै पनि आफ्नो अभियानमा लागिपरेको बताए ।

विद्यालयलाई प्राविधिक धार सहित शिक्षा र व्यवस्थापन संकायको शिक्षा बालबालिकाहरुलाई दिईरहेकोमा विद्यालयको उनले प्रशंसा गरे । कोशी क्षेत्रमा संचालित सामुदायिक बिद्यालयलाई संस्थागत बिद्यालय सरह विकास गरी खासगरी गरिब तथा विपन्न वर्गका नागरिकका छोराछोरीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

शिक्षा क्षेत्र सुधार अन्तर्गत कोशी क्षेत्रमा प्राविधिक धारको पढाई संचालनमा ल्याउन निकै चुनौतीका बाबजुद आफू सफल भएको स्मरण गर्दै अध्यक्ष अन्सारीले सामुदायिक बिद्यालयको अवस्था बुझ्न छड्के अनुगमन गर्नुका साथै देखिएका समस्या समाधान गरी आवश्यकता अनुसार शिक्षकशिक्षिका,विद्यार्थी,अभिभावक एवं बिद्यालयको समस्या समाधान गर्दै आएको बताउँछन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.