ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सडक निर्माणको माग गर्दै अधिवक्ता भगत उच्च अदालतमा

आवर कोशी by आवर कोशी
चैत्र ५, २०८०
सडक निर्माणको माग गर्दै अधिवक्ता भगत उच्च अदालतमा
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सडक निर्माण गर्न भन्दै सुनसरीका एक अधिक्वता अदालत पुगेका छन । ” सडक निर्माण गर्न समय समयमा स्थानीयहरू द्वारा धर्ना जुलुस, दबाब सिर्जना पनि नभ‌एको होइन तर पनि सरोकारवाला पक्षहरूको ध्यान केन्द्रित नभ‌ए पछि कानुनी उपचारको लागी अदालतको ढोका ढक्ढकाउन परेको” अधिवक्ता रव‌िन्द्र कुमार भगतले भने ।

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ को नागरिक अधिकार सम्बन्धि व्यवस्था दफा २० तथा नेपालको संविधान २०७२को धारा ३५, ४४ र ४६ बमोजिम को प्रदत्त मौलिक हक ( स्वतन्त्र पूर्वक स्वच्छ वातावरणमा र भय रहित सडकमा हिड्डुल तथा आवतजावत गर्न पाउने नागरिक अधिकार )हनन् भ‌एको भन्दै अधिवक्ता रविन भगतले उच्च अदालत विराटनगरमा सडक निर्माण गर्न ठेक्का प्राप्त गरेका निर्माण कम्पनीहरू, निर्माण कम्पनीका संचालहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , नेपाल सरकार मन्त्रीपरिषद्को कार्यलय र जिल्ला प्रशासनमा कार्यलय सुनसरी समेत लाई विपक्षी बनाई अधिवक्ता रविन्द्र भगतले उत्प्रेषण युक्त परमादेशको माग गर्दै रिट निवेदन दायर गरेका हुन । रिट निवेदनमा सम्पूर्ण बाटो एक महिना भित्र निर्माण सम्पन गर्न उत्प्रेषण सहितको परमादेश र सेउती पुल देखि दक्षिण २ किलोमिटर सम्म कालोपत्रे गर्नु पूर्वको अन्तिम कार्य अलकत्रा हाल्ने काम सकिसकेको हुना उक्त क्षेत्र १५ दिन भित्र सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निवेदन मार्फत अन्तरिम आदेश माग गरिएको छ ।

रानी-धरान सडक योजन सुरू भ‌एको वर्षौं वितिसक्दा पनि निर्माण कार्य अझै सम्पन्न भ‌एको छैन् । यो योजना नेपाल सरकार र एडिबी को संयुक्त लगानीमा बनिरहेको कोशी प्रदेश कै महत्वपूर्ण सडक योजना हो । यसै योजना अन्तर्गतको इटहरी, तरहरा हुदैँ धरान जोड्ने सडक एक खण्ड समय मै निर्माण नहुँदा, यस बाट उत्पन्न हुने प्रदुषणले आसपासको पर्यावरण, स्थानीय जनाता संगै दैनिक रूपमा यो बाटो भ‌एर यात्रा गर्ने हजारौं यात्रु र सवारीहरू धेरै खाले समस्याहरू बेहोर्दै आएका छन् । सडक निर्माण भैरहेका दुवै पट्टि चारकोसे झाडी ( जंगल ) रहेको छ । भत्किएको वा कच्ची सडक बाट उड्ने धुलो मानव संगै वन्यजन्तुलाई पनि प्रत्यक्ष प्रभावित परिरहेको छ । कच्ची सडकमा हिउँदमा निशुल्क धुलो र वर्षा याममा हिलो उपाहार ले यात्री, यातायात व्यवसायी, स्थानिय र वन्यजन्तु समेत सबै आजित भै सकेका छन् । सडकको अवस्था भयावह हुँदा यात्रा गरि रहँदा कति बेला के हुने टुङ्गो नहुने भ‌एकोले त्रासपूर्ण वातावरणमा यात्रा गर्न यात्रीहरू बाध्य छन् ।

रिट निवेदनको सुनुवाइ गर्दै माननीय न्यायाधीश श्री राजेन्द्र अधिकारी एकल इजलासले निर्माण कम्पनी, निर्माण कम्पनीका संचालक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार मन्त्रीपरिषद्को कार्यलय र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई यसमा के भ‌एको हो ? निवेदनको माग बमोजिमको आदेश किन जारी नहुनुपर्ने हो ? जारी हुनु नपर्ने भ‌ए सोको आधार कारण र भ‌ए प्रमाण सहित बाटोको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । अन्तरिम आदेश विषय इजलास तत्कालै कुनै फैसला नदिए पनि २०८०/१२/१३ दुवै पक्ष बिच छलफल गराई उचित निष्कर्ष पुग्न मुनासिव देखिएको हुँदा चैत १३ इजलास समक्ष पेश हुन दुवै पक्षलाई अदेश गरेको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.