ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नेविसंघ प्रवक्ताको जिम्मेवारी अधिवक्ता सेजुवाललाई

आवर कोशी by आवर कोशी
बैशाख १९, २०८१
नेविसंघ प्रवक्ताको जिम्मेवारी अधिवक्ता सेजुवाललाई
30
SHARES
Share on FacebookShare on Twitter

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो।

लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सुरज सेजुवालको लामो राजनीतिक पृष्ठभूमि रहेको छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन। २०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि, नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म काम गरेको, आफु कानुन अध्ययनरत हुँदै गर्दा २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रुपमा राजनीति गरिरहेका अधिवक्ता सुरज सेजुवाललाई केन्द्रीय कार्यसमितिले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रि.वि कानुन संकायबाट LL.M in Commercial Law and International Law सम्मको अध्ययन योग्यता बनाएका छन्। उनले विद्यार्थी राजनीतिलाई विशुद्ध राजनीतिबाट अलिकति अलग राखेर शैक्षिक बहसको मुद्दालाई शिरोधार्य गरि शैक्षिक अभियानको रुपमा बुझ्नुपर्ने राय दिँदै आएका छन्।

Related Posts

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

by आवर कोशी
जेष्ठ ३०, २०८२
0

नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय सभापति पदमा पुनः अफजल...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

बराहक्षेत्रमा सेवा निवृत्त स्वयंसेविका सम्मानित

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छ : पूर्वअर्थमन्त्री

by आवर कोशी
बैशाख २१, २०८२
0

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता...

लौकहीमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

लौकहीमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

by आवर कोशी
बैशाख ६, २०८२
0

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समितिको आयोजनामा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
अपराध

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

Read more
सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

जेष्ठ ३०, २०८२
लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

बैशाख ३१, २०८२
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

बैशाख २५, २०८२
जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

बैशाख २५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    692 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    561 shares
    Share 224 Tweet 140
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    376 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    373 shares
    Share 149 Tweet 93
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!