भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेका सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गरिएको छ ।

शुक्रवार कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रस्तावित गुल्मका इन्चार्ज डिएसपी संतोष अधिकारीको नेतृत्वमा सीमा अनुगमन समितिको बैठक बसी सीमा स्तम्भ , चौरी पैठारी नियन्त्रण , लागूऔषद नियन्त्रण , विपद व्यवस्थापन , सूचना आदानप्रदान लगायतको विषयमा छलफल गरी ४५ औं बटालियन अन्तर्गत रहेका भारतीय एसएसबी , सशस्त्र प्रहरी , नेपाल प्रहरी, जनप्रतिनिधी, मानव अधिकारकर्मी, संचारकर्मीको सहभागितामा सीमा स्तम्भको अनुगमन गरिएको हो ।

छलफलका सीमा क्षेत्रमा कुनै समस्या भएमा सर्वपक्षीय सहयोगबाट देखिएका समस्या समाधान गरिने समझदारी गरिएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








