ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

पीडित,विपन्न तथा एकल महिलालाई राहत

आवर कोशी by आवर कोशी
जेष्ठ ६, २०८१
पीडित,विपन्न तथा एकल महिलालाई राहत
61
SHARES
Share on FacebookShare on Twitter

कोशी । विभिन्न स्थानमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । यसै क्रममा सुनसरी कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा गएको शुक्रवार राती आगलागी हुँदा ११ ओटा घर जलेर नष्ट भएकोमा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको विशेष पहलमा कतार च्यारिटीको आर्थिक सहयोगमा सामाजिक जीवन केन्द्र नेपालले उपलब्ध गराएको राहत सामाग्री शुक्रबार वितरण गरिएको हो । अग्नि पीडित १०३ जना र १४७ जना विपन्न तथा एकल महिला गरी २५० जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

सुनसरी र सप्तरी समेत गरी १०३ जना अग्नि पीडितलाई खाद्यान्न सामाग्री वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका सचिव दिनेश साहले जानकारी दिनुभयो । यसैगरी कोशी अध्यक्ष ऐयुब अन्सारी,कतार च्यारिटीका प्रतिनिधि अबु मुजाहिद अन्सारी , प्रमुख प्रशासकीय अधिकृत,विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थितिमा १४७ जना विपन्न तथा एकल महिलालाई पनि खाद्यान्न सामाग्री वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका अताउल्लाह खानले जानकारी दिनुभयो ।

आगलागी प्रतिकार्य कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको खाद्यान्न सामाग्री कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत मन्सुरी लगायतले वितरण गर्नुभयो । खाद्यान्न सामाग्री वितरण कार्यक्रम आयोजना गरी आगलागी पीडित परिवारलाई २५ केजी चामल ,५ लिटर खाना पकाउने तेल,चना ३ केजी ,२ केजी चिनी ,१ केजी नुन र पिठो (आटा) ५ केजी वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत मन्सुरीले जानकारी दिनुभयो ।

पीडित परिवारलाई आवश्यकता अनुसार कोशी गाउँपालीकाका साथै जिल्ला प्रशासन कार्यालय सुनसरी,नेपाल रेडक्रस लगायतबाट खाद्यान्न तथा अन्य सामाग्री सहयोग उपलब्ध गराएकोमा मेरो आग्रहलाई स्वीकार गर्दै कतार च्यारिटीको आर्थिक सहयोगमा सामाजिक जीवन केन्द्र नेपालले उपलब्ध गराएकोमा अध्यक्ष अन्सारीले खुशी व्यक्त गर्नुभयो ।

कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा स्थानीय इसराइल मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा ११ वटा घर,३८ वटा बाख्रा र ४ वटा चौपाया जलेर नष्ट भएको थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.