ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीमा गुणस्तरीय शिक्षाको लागि तीव्रता

आवर कोशी by आवर कोशी
जेष्ठ १७, २०८१
कोशीमा गुणस्तरीय शिक्षाको लागि तीव्रता
37
SHARES
Share on FacebookShare on Twitter

कोशी । कोशी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाई अधिकतम विद्यार्थीलाई बिद्यालयको पहुँचसम्म पुर्याउन सफल भएको छ । कोशी गाउँपालिका क्षेत्रमा रहेका विद्यार्थीहरुमध्ये ९५ प्रतिशत विद्यार्थीलाई बिद्यालयको पहुँचसम्म पुर्याउन सफल भएको कोशी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाई बिद्यालय उमेरका बालबालिकाहरुलाई सामुदायिक , निजी तथा धार्मिक बिद्यालयको पहुँचसम्म पुर्याउन सफल भएको कोशी गाउँपालिका शिक्षा शाखा बेदराज अधिकारीले जानकारी दिए ।

विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा थप आकर्षण बढाउने उद्देश्यले कोशी गाउँपालीका क्षेत्रमा यसवर्ष देखि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताउदै गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले अब हाम्रो ध्यान शिक्षा क्षेत्र सुधार मात्रै नभई गुणस्तरीय शिक्षा मुख्य प्राथमिकता रहेको बताए । हामीले भौतिक पूर्वाधार अन्तर्गत हरेक वडा वडामा कालेपत्रे बाटो पुर्याउन सफल भएका छौं उनले भने त्यसैले अब हाम्रो सम्पूर्ण ध्यान शिक्षा , स्वास्थ्य र कृषी क्षेत्र सुधारमा केन्द्रीत छ । सोहि अनुसार शिक्षा क्षेत्रमा स्थलगत अनुगमनको क्रममा देखापरेका समस्या समाधान गरी कोशी क्षेत्रका हरेक विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागि लागिपरेका छौं ।

सामुदायिक बिद्यालयको शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ आफूले अभियान थालिसकेको हुनाले यसमा सबै क्षेत्रबाट साथ पाउनेमा अध्यक्ष अन्सारी आशावादी छन । कोशी गाउँपालीकामा सामुदायिक तथा धार्मिक बिद्यालय गरी ५४ वटा बिद्यालय रहेकोमा स्थलगत अनुगमनको क्रममा मापदण्ड पूरा नगरी संचालनमा रहेको पाइएपछि श्री बीपी मदन आधारभूत बिद्यालय कोशी ४ र श्री कंकालनी आधारभूत बिद्यालय कोशी ६ लाई नजिकैको अर्को बिद्यालयमा गाभिने निर्णय गरिएकोमा उक्त निर्णय तत्कालै कार्यान्वयनमा आएको कोशीका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.