आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित गरेका छन् ।

वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नीति तथा कार्यक्रमको अवसरमा कोशी गाउँपालीकाका लेखा अधिकृत सुरप्रसाद दंगाल,प्रशासन शाखा प्रमुख बिनोद मिश्रलाई नगदसहित सम्मानित भएका छन् ।

सोही कार्यक्रममा सबैभन्दा बढी राजस्व संकलन गर्ने कोशी गाउँपालीका वडा नम्बर १,३ र ७ नम्बर वडा कार्यालयलाई नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । उनीहरूलाई गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी र कार्यक्रमका प्रमुख कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले नगद र सम्मानपत्रबाट सम्मानित गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







