ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

लागूऔषध विरुद्ध गाउँ गाउँमा सचेतना

आवर कोशी by आवर कोशी
असार १९, २०८१
लागूऔषध विरुद्ध गाउँ गाउँमा सचेतना
31
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

कोशी ।सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ३ स्थित रहेको राष्ट्रीय मावि शोभनपुरमा लागूऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । FAN जिल्ला कार्य संचालन समितिका संयोजक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीको अध्यक्षता एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा बुधवार FAN लोगो अंकित T-shirt वितरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । “लागूऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता व्यक्ति , समाज र राष्ट्रको प्रतिबद्धता ” भन्ने नाराका साथ सो कार्यक्रम आयोजना गरिएको हो ।

लागूऔषध सेवन तथा दुव्र्यसनमा सबैभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू संलग्न रहेको बताउदै कोशी अध्यक्ष ऐयुब अन्सारीले यस्ता अभियान प्रभावकारी बनाउदै युवा पीढीलाई गलत लत बाट बचाउन प्रहरीसंग सहकार्य गरी निरन्तर लागिपरेको बताए ।

विशेषगरी विद्यालय तथा कलेजमा अध्यनरत युवाहरू गलत साथीभाइको सङ्गत, पारिवारिक समस्यामा परेका व्यक्तिहरू लागूऔषधको दुरुपयोग र दुव्र्यसनमा संलग्न भएको हुदाँ यसतर्फ सबैजना लाई समयमै सचेत गराउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको पाइन्छ । सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाही, श्रीपुर सहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारहरूमा गएर लागूऔषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् ।

खुला सीमा हुनाले लागूऔषध कारोबारी तथा सेवनकर्ताको सङ्ख्या बढेकाले भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँचमा थप कडाइ गरेको छ । नेपाली युवाहरू भारतको भीमनगर, वीरपुर, फुल्काहालगायतका बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरूलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौंपछि मात्र छाड्ने गरेको छ ।

सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध गाँजाको कारोबारीहरू धमाधम पक्राउ पर्न थालेको  डिएसपी भण्डारी बताउँछन् । कारोबार रोक्न सक्रियताका साथ लागेकाले पछिल्लो समय लागूऔषध, हातहतियार, चोरीपैठारी, राजस्व छलीजस्ता गैरकानूनी कारोबार नियन्त्रणउन्मुख अवस्थामा रहेको उनले दाबी गरे ।

बढ्दो लागूऔषधको ओसार–पसार, बिक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउँदै डिएसपी भण्डारीले पक्राउ परेकालाई प्रचलित कानूनबमोजिम कारबाही गरी बढ्दो लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरूलाई समाजमा पुनस्र्थापना गराउन अभिभावकहरूलाई थप जिम्मेवार बन्न सचेत गराइएको बताए ।

समाजमा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले सुनसरी जिल्ला अन्तर्गतका लागूऔषध सेवन तथा कारोबार हुने मुख्य–मुख्य स्थानहरूमा विशेष सुरक्षा योजना बनाई मातहतका सम्पूर्ण प्रहरी इकाइहरूमा विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालयले सुनसरी जनाएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.