ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सरकारमा मुस्लिम समुदायबाट मन्त्री नबनाएकोप्रति संघको आपत्ति

आवर कोशी by आवर कोशी
साउन ३, २०८१
सरकारमा मुस्लिम समुदायबाट मन्त्री नबनाएकोप्रति संघको आपत्ति
28
SHARES
Share on FacebookShare on Twitter

नेपाल मुस्लिम संघले वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराइएको भन्दै बिरोध जनाएको छ । सत्तारुढ नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघले बुधवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस पार्टी पटक-पटक सरकारमा सहभागि हुँदा पनि मुस्लिम समुदायका सांसदहरुलाई केन्द्र र प्रदेशमा मन्त्री नबनाएको भन्दै बिरोध जनाएको हो ।

काँग्रेसले मुस्लिम समुदायको सांसदलाई सरकारमा सामेल नगराएर मुस्लिम समुदायलाई पटक पटक अपमानित गर्न गरेको संघले जनाएको छ । संघले पार्टीले संविधान र पार्टीको विधानलाई समेत कार्यान्वयन नगरेको भन्दै मुस्लिम समुदायलाई पार्टीप्रति आशंका उत्पन्न भएको बताएको छ । नेपाल मुस्लिम संघका सभापति अताबुल मन्सुरीले मुस्लिम समुदायका सांसदलाई मन्त्री बनाउन पार्टीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

उहाँले आगामी दिनमा प्रदेश सरकार बनाउँदा मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेशहरुमा मुस्लिम सांसदलाई प्रतिनिधित्व गराउन संघको माग रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न चरणमा पार्टी सरकारमा सामेल हुँदा समेत कुनैपनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैँमा त्रुटी छ ।

नेपालको संविधान बमोजिम राष्ट्रिय सभादेखि सरकारमा मुस्लिमलाई समावेश नगराउनु नेपालको संविधान र पार्टीको विधानलाई पार्टीले कार्यान्वयन नगर्नु÷नगराउनुले नेपाली मुस्लिम समुदायमा आशंका उत्पन्न भएको छ ।वर्तमान सरकार मुस्लिम, दलित विहिन निर्माण भयो । यस सम्बन्धमा पार्टी सभापति तथा महामन्त्रीज्यु लगायत पार्टी पंक्तिमा विनम्र निवेदन गर्न चाहान्छौँ ।

केहि दिन पछि गठन हुँदै गरेको प्रदेश सरकारहरुमा (कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश) मुस्लिम समुदायको बाहुल्य रहेको प्रदेशहरुमा गम्भीर ध्यान पु¥याएर प्रदेश सरकारमा मुस्लिम प्रतिनिधित्व गराइएन भने गम्भीर रुपमा पार्टीप्रति सिंगो देशको मुस्लिम समुदायले विद्रोह गर्ने गराउने खालको आवाजहरु मुस्लिम संघको ४७ जिल्ला कार्यसमितिबाट आउने गरेकोले पार्टीको जिम्मेवार नेतागणहरुमा जानकारी गराउँछौँ । सभापति मन्सुरीले राज्यका विभिन्न निकायहरुमा नियुक्तिको सिफारिस गर्दा समावेशि सिद्धान्तलाई ध्यानमा राखि मुस्लिम समुदायका क्षमतावान र दक्ष व्यक्तिहरुलाई समेट्न आग्रह गरिएको पनि बताउनु भयो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.