ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ का प्रदेश सांसद मन्त्री बन्ने सम्भावना

आवर कोशी by आवर कोशी
साउन १६, २०८१
जनताको घरघरमा पुग्दै मंसुरी र मण्डल
36
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हाजी इस्राइल मन्सुरी र सदानन्द मण्डलमध्ये एकजना मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेशमा पनि मुख्यमन्त्री हिक्कमत कार्की नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । वर्तमान नेकपा एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चारवटा मन्त्रालय पाउने बुझिएको छ ।

कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एक/एक जना मन्त्री हुनेछन् ।२९ सांसद रहेको कांग्रेसको तीनवटा समूहमा आकांक्षीको लर्काे छ । आकांक्षी धेरै हुँदा शीर्ष नेतालाई पनि नाम टुङ्गो लगाउन सकस परेको एक आकाक्षीले बताए । यता सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएकानेपाली कांग्रेसका सांसदहरू हाजी इस्राइल मन्सुरी र सदानन्द मण्डलमध्ये एकजना मन्त्री बन्ने सम्भावना छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले गत निर्वाचनमा नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्ताको निकै अथक मेहनतका साथ संघीय र दुवै प्रदेश सांसदहरूलाई निर्वाचित गराएको हुनाले सुनसरी ४ ले मन्त्री दाबी गर्नु स्वाभाविक भएको बताउँछन् ।

क्षेत्रीय सभापति ऐयुब अन्सारीले निर्वाचनको बखत गरेको बाचा प्रतिबद्धता पूरा गराउन र विकास निर्माणकार्यलाई थप तीव्रता दिन मन्त्री बनाउनुपर्ने भन्दै निरन्तरता दबाब दिदै आएका छन् । कुनै व्यक्तिको लागि भन्दा पनि सुनसरी क्षेत्र नम्बर ४ का जनताको आवश्यकता लाई मध्यनजर राख्दै उपयुक्त मन्त्रालय पाउनुपर्ने लबिङमा उनी जुटेको बताइएको छ । प्रदेशमा नेपाली कांग्रेले भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने टुङ्गो लागिसकेको छ । तीन मन्त्रालय यसअघि माओवादी केन्द्रको भागमा थियो । माओवादीले सरकार छाडेका तीन बाहेक कृषि र सामाजिक विकास मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेसले रोजेर लिनेछ ।

Related Posts

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

by आवर कोशी
जेष्ठ ३०, २०८२
0

नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय सभापति पदमा पुनः अफजल...

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

by आवर कोशी
बैशाख २५, २०८२
0

सुनसरी । जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । भारत- पाकिस्तान विरुद्ध तनाव बढेपछि सीमावर्ती क्षेत्रमा...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
अपराध

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

Read more
सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

जेष्ठ ३०, २०८२
लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

बैशाख ३१, २०८२
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

बैशाख २५, २०८२
जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

बैशाख २५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    692 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    561 shares
    Share 224 Tweet 140
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    376 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    373 shares
    Share 149 Tweet 93
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!