ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भोक्राहामा भव्यताका साथ आदिवासी दिवस मनाइयो

आवर कोशी by आवर कोशी
साउन २६, २०८१
भोक्राहामा भव्यताका साथ आदिवासी दिवस मनाइयो
30
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय, चिराैली, सुनसरीद्वारा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस २०८१ मनाइएको छ। यस अवसरमा आयोजित कार्यक्रमलाई मानर डिगा वितरण समारोहद्वारा सम्पन्न गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षता रहेको थियो। अध्यक्ष आजादले कार्यक्रमलाई सम्बोधन गर्दै “आदिवासी समुदायको संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्न” गाउँपालिकाले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले थपे, “यस प्रकारका कार्यक्रमहरूले समुदायको पहिचानलाई सशक्त बनाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।”

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुर्यदेव उराँवले आफ्नो मन्तव्यमा भने, “विश्व आदिवासी दिवसले आदिवासी समुदायको अस्तित्व, अधिकार, र पहिचानको महत्वलाई स्मरण गराउँछ। यस्ता कार्यक्रमहरूले आदिवासीहरूको आवाजलाई बुलन्द बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

विशिष्ट अतिथि तथा भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले पनि आदिवासी (उराँव) समुदायको संरक्षण र संवर्द्धनका लागि सरकारी स्तरबाट निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “गाउँपालिकाले आदिवासी समुदायको हक, अधिकार, र संस्कृतिलाई सुरक्षित राख्न हरेक सम्भव प्रयास गर्नेछ। यस्ता समारोहहरूले समुदायलाई एकताबद्ध गर्न र उनीहरूको संस्कृति र परम्पराको महत्त्वलाई पुन:स्थापित गर्न मद्दत पुर्‍याउँछ।”

कार्यक्रममा काेशी प्रदेशसभा (क) का सदस्य सदान्न मण्डल, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, काेशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

साे कार्यक्रमकाे अतिथिमा विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यहरू, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। कार्यक्रमको समापनमा गाउँपालिका अन्तरगत रहेका उराँव समुदायका विभिन्न २४ समूहलाई १/१ सेट मानर डिगा वितरण गरेका छन्, जसले स्थानीय आदिवासी समुदायको संस्कृतिलाई प्रोत्साहन र संरक्षण गर्ने उद्देश्य राखेको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.