संविधान दिवस २०८१ को अवसरमा कोशी गाउँपालिका ऐयुब अन्सारी सम्मानित भएका छन अध्यक्ष अन्सारीले संविधान कार्यान्वयनमा अतुलनीय योगदान गर्दै अध्यक्ष अन्सारीलाई सम्मानपत्र सहित सम्मानित गरिएको हो ।

शिक्षा सम्बन्धी हक र अधिकारको प्रत्याभूति गर्न अतुलनीय योगदान गरेको भन्दै शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका नेपाल शिक्षक संघ संघीय महासंघ प्रतिनिधि सन्तोष कुमार काफ्ले, सप्तकोशी मावि कोशी ८ भण्टाबारीका प्रअ कैलाश कुमार झा, राष्ट्रिय मावि कोशी १ लौकहीका प्रअ बिपिन कुमार साह र शिक्षा विज्ञ जीवानन्द झाले अध्यक्ष अन्सारीलाई सम्मान गरेको हो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








